For faster navigation, this Iframe is preloading the Wikiwand page for गाम्बिया.

गाम्बिया

गणतन्त्र गाम्बिया
गाम्बियाको झन्डा
झण्डा
गाम्बियाको निशान छाप
निशान छाप
आदर्श वाक्य: "उन्नति, शान्ति, र समृद्धि"
राष्ट्रिय गान: "हाम्रो मातृभूमि गाम्बियाका लागि"
पश्चिमी अफ्रिकामा गाम्बियाको अवस्थिति
पश्चिमी अफ्रिकामा गाम्बियाको अवस्थिति
राजधानी
र महानगरीय क्षेत्र
बन्जुल
१३°२८′उ॰ १६°३६′प॰ / १३.४६७°N १६.६००°W / 13.467; -16.600निर्देशाङ्कहरू: १३°२८′उ॰ १६°३६′प॰ / १३.४६७°N १६.६००°W / 13.467; -16.600
आधिकारिक भाषाहरूअङ्ग्रेजी
राष्ट्रिय भाषाहरू
सूची:
  • मान्दिन्का भाषा
  • पुलार
  • वलुफल
  • सेरेर
  • जोला
  • अङ्ग्रेजी
  • अरबी
  • बलान्टा
  • हस्यानिया अरबी
  • जोला-फोन्यी
  • मान्दियाक
  • मान्कान्या
  • नुन
  • साङिन
  • जुला
  • फुला
  • कारोँ
  • कासोङ्के
  • स‍निन्के
  • गाम्बियाली साङ्केतिक भाषा
  • फ्रान्सेली
जातिगत समूहहरू
(सन् २०१३ को जनगणना अनुसार)
  • ३४.४% मान्दिन्का जाति
  • २४.१% फुला
  • १४.८% वलुफल
  • १०.५% जोला
  • ८.२% सोनिक्के
  • ३.१% सेरेर
  • १.९% मान्दियाक
  • १.३% बामबारा
  • ०.५% आकुमाराबुत
  • १.५% अन्य[]
रैथाने(हरू)गाम्बियाली
सरकारएकात्मक राष्ट्रपतीय, गणतन्त्र
• राष्ट्रपति
अदामा बर्रो
• उपप्रधानमन्त्री
इसातु तुरे
व्यवस्थापिकाराष्ट्रिय सभा
स्वतन्त्रता
• बेलायतबाट
सन् १९६५ फेब्रुअरी १८
• सेनेगाम्बिया महासङ्घको विघटन
सन् १९८९ सेप्टेम्बर ३०
क्षेत्रफल
• जम्मा
१०,६८९ किमी (४,१२७ वर्ग माइल) (१५९औँ)
• पानी (%)
११.५
जनसङ्ख्या
• सन् २०२० अनुमानित
२,१७३,९९९[] (१४४औँ)
• सन् २०१३ जनगणना
१,८५७,१८१[]
• घनत्व
१७६.१ /किमी2 (४५६.१ /वर्ग माइल) (७४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
$५.४२० अरब[]
• प्रति व्यक्ति
$२,२४०[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$१.८१० अरब[]
• प्रति व्यक्ति
$७४६[]
गिनी (सन् २०१५)Positive decrease ३५.९[]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)वृद्धि ०.४९६[]
न्यून · १७२औँ
मुद्राडालसी (जिएमडी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय (ग्रिनविच प्रमाणिक समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२२०
आइएसओ ३१६६ सङ्केतजिएम
इन्टरनेट डोमेनडटजिएम
पूर्ववर्ती
सन् १९७०:
गाम्बिया (सन् १९६५–१९७०)

गाम्बिया (आधिकारिक रूपमा गणराज्य गाम्बिया), पश्चिमी अफ्रिकामा अवस्थित एक देश हो। गाम्बिया अफ्रिकी मुख्यभूमिमा अवस्थित सबैभन्दा सानो देश हो। यसको उत्तरी, पूर्वी तथा दक्षिणी तर्फको सीमालाई सेनेगलले घेरेको छ[] भने यसको पश्चिममा आन्ध्र महासागरसँग जोडिएको एक सानो तटीय क्षेत्र रहेको छ। यस देशको नाम गाम्बिया नदीबाट आएको हो जसको प्रवाहका यसको सीमासँग जोडिएको छ। गाम्बिया नदी देशको मध्य भागबाट बग्दै आन्ध्र महासागरमा गएर मिसिन्छ।[] यस देशको कुल क्षेत्रफल लगभग १०,५०० वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या १७ लाख रहेको छ। सन् १९६५ फेब्रुअरी १८ का दिन बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको गाम्बिया राष्ट्रमण्डलको एक सदस्य राष्ट्र हो। यस देशको राजधानी बान्जुल हो भने यसको सबैभन्दा ठूलो महानगर सेरिकुन्दा हो।[]

गाम्बिया अन्य पश्चिम अफ्रिकी देशहरूको साथ एतिहासिक दास व्यापारको एक भाग थियो जुन गाम्बिया नदीमा उपनिवेश स्थापित गरेपछि सुरु भएको थियो। यस क्षेत्रमा सुरुमा पोर्तुगालीहरूद्वारा उपनिवेश बनाइएको थियो भने त्यसपछि यहाँ अङ्ग्रेजहरू उपनिवेश रहेको थियो।[]गाम्बिया १९औँ शताब्दीमा बेलायती उपनिवेश बनेको थियो। सन् १९६५ मा यस देशले स्वतन्त्रता प्राप्त गरेको थियो। स्वतन्त्र भएपछि मुलुकलाई स्थिर प्रजातन्त्र मानिन्छ। सन् १९९४ मा रक्तपात सैन्य विद्रोहद्वारा राष्ट्रपतिलाई हटाइएपछि त्यस स्थानमा सैनिक नेता याह्या जम्मेहले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। जम्मेहले पछि गाम्बियामा आयोजित राष्ट्रपतीय निर्वाचनमा पनि जित हासिल गरेका थिए।[१०] डिसेम्बर सन् २०१६ को डिसेम्बरमा सम्पन्न निर्वाचनमा जम्मेहलाई हराएपछि सन् २०१७ को जनवरीमा अदामा बर्रो गाम्बियाको तेस्रो राष्ट्रपति बनेका थिए।[११][१२][१३]

गाम्बिया एक कृषिप्रधान देश हो भने देशको अर्थव्यस्थामा खेतीपाती, मत्स्यपालन तथा पर्यटन उद्योगको प्रमुख भूमिका रहेको छ। पर्यटकहरू आन्द्र महासागरको तटवर्ती समुद्री किनारमा घुम्न र गम्बिया नदीका विविध पाण्डुलिपिहरू हेर्न आउने गर्दछन्।[१४] यस देशको लगभग एक तिहाई जनसङ्ख्या अन्तर्राष्ट्रिय गरीबी रेखाको सीमा १.२५ डलर प्रतिदिन भन्दा तल रहेका छन्।[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ National Population Commission Secretariat (अप्रिल ३०, २००५), "2013 Population and Housing Census: Spatial Distribution", केन्द्रीय तथ्याङ्क विभाग, गाम्बिया, The Republic of The Gambia, मूलबाट ३ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २९, २०१७  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ३, २०१८ मिति
  2. "The World Factbook: Gambia, The", CIA (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-०३ 
  3. ३.० ३.१ ३.२ ३.३ "The Gambia", अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तिम पहुँच २०२१-०७-१६ 
  4. "GINI index (World Bank estimate) - Data", data.worldbank.org, मूलबाट २१ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०१८ 
  5. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, संयुक्त राष्ट्र विकास कार्यक्रम, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  6. Hoare, Ben. (2002) The Kingfisher A-Z Encyclopedia, Kingfisher Publications। p. 11। आइएसबिएन ०-७५३४-५५६९-२
  7. "Banjul | national capital, The Gambia", ब्रिटानिका, अन्तिम पहुँच ७ अप्रिल २०२० 
  8. "Population of Cities in Gambia (2019)"  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१५ मिति
  9. Hughes, Arnold (2008) Historical Dictionary of the Gambia. Scarecrow Press. p. xx. आइएसबिएन ०८१०८६२६०३.
  10. Wiseman, John A. (2004) Africa South of the Sahara 2004 (33rd edition): The Gambia: Recent History, Europa Publications Ltd. p. 456.
  11. Maclean, Ruth (२१ जनवरी २०१७), "Yahya Jammeh leaves the Gambia after 22 years of rule", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, मूलबाट १६ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ मे २०१७ 
  12. "Gambia's Yayah Jammeh confirms he will step down", Al Jazeera, २० जनवरी २०१७, मूलबाट २१ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१७ 
  13. Ramsay, Stuart (२२ जनवरी २०१७), "Former Gambia leader Yahya Jammeh flies into political exile" (अङ्ग्रेजीमा), Sky News, मूलबाट २३ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१७ 
  14. १४.० १४.१ "The Gambia overview", World Bank, मूलबाट ५ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

साधारण जानकारी

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
गाम्बिया
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?