For faster navigation, this Iframe is preloading the Wikiwand page for गल्याङ नगरपालिका.

गल्याङ नगरपालिका

गल्याङ
गल्याङ is located in गल्याङ नगरपालिका
गल्याङ
गल्याङ
गल्याङको वडा विभाजन
गल्याङ is located in स्याङ्जा जिल्ला
गल्याङ
गल्याङ
गल्याङ (स्याङ्जा जिल्ला)
गल्याङ is located in गण्डकी प्रदेश
गल्याङ
गल्याङ
गल्याङ (गण्डकी प्रदेश)
गल्याङ is located in नेपाल
गल्याङ
गल्याङ
गल्याङ (नेपाल)
निर्देशाङ्क: २७°५६′२२″N ८३°३८′०७″E / २७.९३९४२२°N ८३.६३५१५३°E / 27.939422; 83.635153निर्देशाङ्कहरू: २७°५६′२२″N ८३°३८′०७″E / २७.९३९४२२°N ८३.६३५१५३°E / 27.939422; 83.635153
देश नेपाल
प्रदेशगण्डकी
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • नगरप्रमुखगुरुप्रसाद भट्‌टराई नेपाली काङ्ग्रेस
 • उपप्रमुखहेमा न्यौपाने तिमिल्सिना नेपाली काङ्ग्रेस
क्षेत्रफल
 • जम्मा१२२.६९ किमी (४७.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,८०९
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविकको जगत्रदेवी गाविसको कार्यालय
वेबसाइटgalyangmun.gov.np

गल्याङ नगरपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो।[] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मलुङ्ग, जगत्रदेवी, पकवादीको (वडा नं १-७,९), तिनदोबाटेको (वडा नं १,६-९), तुल्सी भञ्ज्याङ, निबुवाखर्क, पेलाकोटको (वडा नं १-४,७-९) र पिंडीखोला गाउँ विकास समितिहरूलाई समेटेर गल्याङ नगरपालिका घोषणा गरिएको थियो।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्याङ नगरपालिकाको कुल जनसङ्ख्या ३७,८०९ रहेको छ भने यहाँ ८,२७५ घरधुरी रहेका छन्।[]

गल्याङ नगरपालिकामा ११ वडाहरू रहेका छन। गल्याङको कुल क्षेत्रफल १२२.६९ वर्ग किमी छ। यो नगरपालिकाको पूर्वमा चापाकोट नगरपालिकावालिङ नगरपालिकाहरू पर्दछन् भने पश्चिममा कालीगण्डकी गाउँपालिकागुल्मी जिल्ला छन्। यसको उत्तरी भागमा पर्वत जिल्ला र दक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ।[]

गेझा कालिका मन्दिर ग न पा- ९ गेझामा रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  4. ४.० ४.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
गल्याङ नगरपालिका
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?