गल्छी गाउँपालिका
गल्छी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४७′४५.२६″उ॰ ८५°०′१.०३″पू॰ / २७.७९५९०५६°N ८५.०००२८६१°Eनिर्देशाङ्कहरू: २७°४७′४५.२६″उ॰ ८५°०′१.०३″पू॰ / २७.७९५९०५६°N ८५.०००२८६१°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | केदारनाथ खतिवडा (नेकपा (एमाले)) |
• उपाध्यक्ष | भाईकाजी तिवारी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२९.०८ किमी२ (४९.८४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २३,७३३ |
• घनत्व | १८०/किमी२ (४८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
गल्छी गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बैरेनी, कल्लेरी र गोगनपानी (१-४,९) गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्छी गाउँपालिकाको कुल जनसङ्ख्या २३,७३३ रहेको छ भने यहाँ ५,९७५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
धादिङ जिल्लाका स्थानीय तहहरू | ||
---|---|---|
जिल्ला समन्वय समितिको कार्यालय: धादिङवेशी | ||
गाउँपालिका सङ्ख्या: ११ | ||
नगरपालिका सङ्ख्या: २ | ||
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.