For faster navigation, this Iframe is preloading the Wikiwand page for गधा.

गधा

गधा
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: Odd-toed ungulate
परिवार: एक्वाइडे
वंश: एक्वास (वंश)
प्रजाति:
E. africanus
उपप्रजाति:
E. a. asinus
त्रिपद नाम
Equus africanus asinus
लिनियस, १७५८

गधा (Equus africanus asinus)[] घोडाको प्रजातिको तर घोडा भन्दा केही सानो चारखुट्टे स्तनधारी घरपालुवा जनावर हो।[] लगभग ५००० बर्ष अगाडी देखि गधालाई घरपालुवा जनावरको रूपमा प्रयोग गर्दै आएको पाइन्छ। गधाको जङ्गली पुर्खा अफ्रिकन जङ्गली गधा (E. africanus) हो। गधाको बच्चालाई बछेडा भनिन्छ।

गधाको शरीरको आकार यसको नश्ल अनुसार फरक-फरक हुने गर्छ। सामान्यतया गधाको काँधसम्मको उचाइ 7.3 देखि 15.3 बित्ता (31 देखि 63 इन्च, 79 देखि 160 सेमी) तथा तौल ८० देखि ४८० किग्रा (१८० देखि १,०६० पाउन्ड) हुन्छ। गरिब राष्ट्रहरूमा घरपालुवा गधा १२ देखि १५ बर्षसम्म[] तथा सम्पन्न राष्ट्रहरूमा ३० देखि ५० बर्षसम्म बाँच्ने गरेको पाइन्छ।[]

गधाको बछेडा

पोथी गधाले सामान्यतया ११ देखि १४ महिनामा (औसत रूपमा १२ महिनामा) एउटा बछेडा जन्माउने गर्छ।[] तर अपवादमा केही पोथी गधाले दुईवटा बच्चा जन्माउने गर्छ। सामान्यतया पोथी गधाको गर्भधारण दर घोडाको भन्दा कम हुन्छ तथा बच्चा जन्माएको ९ देखि १० दिनसम्म यिनिहरूको प्रजनन क्षमता कम रहन्छ।[] गधालाई घोडासँग वर्णसङ्कर गरेर उन्नत प्रजाति प्रजनन गराउने पनि गरिन्छ। भाले घोडा र पोथि गधाको वर्णसङ्कर गरी निकालीएको प्रजातिलाई खच्चड भनिन्छ।

ढुवानीमा प्रयोग भएका गधाहरू

लगभग ५००० बर्ष अगाडी देखि गधालाई घरपालुवा जनावरको रूपमा प्रयोग गर्दै आएको पाइन्छ। सामान्यतया विश्वका सबै राष्ट्रहरू गधालाई सामान ढुवानी गर्न तथा कृषिप्रयोजनको लागि पालिने गरिन्छ। तर केही राष्ट्रहरूमा गधालाई दुग्ध तथा मासु उत्पादनको[], सवारी तथा अन्य प्रयोजन लागि पनि पालन गरिइको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. International Commission on Zoological Nomenclature (२००३), "Usage of 17 specific names based on wild species which are pre-dated by or contemporary with those based on domestic animals (Lepidoptera, Osteichthyes, Mammalia): conserved. Opinion 2027 (Case 3010)", Bull. Zool. Nomencl. (अङ्ग्रेजीमा) 60 (1): ८१–८४। 
  2. नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: ३०५, आइएसबिएन 978-99933-71-10-6 
  3. The Donkey - Description and Diagram वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-२५ मिति The Donkey Society of New South Wales. Retrieved February 2012.
  4. ४.० ४.१ ४.२ "The Donkey" (अङ्ग्रेजीमा), Government of Alberta: Agriculture and Rural Development, १९९०, मूलबाट नोभेम्बर १६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १, २०१०  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १६, २०१२ मिति
  5. "गधाको दुध सबैभन्दा महंगो", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच १८ सेप्टेम्बर २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]



{{bottomLinkPreText}} {{bottomLinkText}}
गधा
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?