क्षिरेश्वरनाथ नगरपालिका
क्षिरेश्वरनाथ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°Eनिर्देशाङ्कहरू: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ / २६.७२८६१°N ८५.९२५००°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | धनुषा |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | सुखदेव यादव (नेकपा (एमाले)) |
• उपप्रमुख | रचना श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ५०.८५ किमी२ (१९.६३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५१,०७५ |
• घनत्व | १०००/किमी२ (२६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
क्षिरेश्वरनाथ नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा रामदैया भवाडी, कुमहरुल, सखुवा महेन्द्रनगर, हरिहरपुर, गोपालपुर, बनैनिया, र दिगम्बरपुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार क्षिरेश्वरनाथ नगरपालिकाको कुल जनसङ्ख्या ५१,०७५ रहेको छ भने यहाँ १०,७३३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समितिको कार्यालय, धनुषा[स्थायी मृत कडी]
धनुषा जिल्लाका स्थानीय तहहरू | ||
---|---|---|
गाउँपालिका सङ्ख्या: ६ | ||
उपमहानगरपालिका सङ्ख्या: १ | ||
नगरपालिका सङ्ख्या: ११ | ||
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.