For faster navigation, this Iframe is preloading the Wikiwand page for कबीर.

कबीर

संत कबीर
सन् 1825 को यो चित्रमा, कबीर साहेब लाई एक शिष्य संग देखाइएको छ।

कबीरदास वा कबीर १५ औं शताब्दीका भारतीय रहस्यमय कवि र संत थिए। उनी हिन्दी साहित्यको भक्ति कालको निर्गुण शाखाको ज्ञानमार्गी उपशाखाका महान् कवि थिए।उनका कार्यहरूले हिन्दी क्षेत्रको भक्ति आन्दोलनलाई गहिरो प्रभाव पारेको थियो। उहाँका कार्यहरू सिखहरूको आदि ग्रन्थमा समावेश गरिएको छ [][] उहाँ एक सर्वोच्च ईश्वरमा विश्वास गर्नुहुन्छ।उनले समाजमा प्रचलित कुरीति, रीतिरिवाज, अन्धविश्वासको कडा आलोचना गरे [][] उनको जीवनकालमा हिन्दू र मुस्लिम दुवैले उनको अनुसरण गरे।[] कबीर पंथ भनिने सम्प्रदाय उहाँको शिक्षाका अनुयायी हुन्।[]हजारी प्रसाद द्विवेदीले उनलाई मस्तमौला भनेका छन् ।

लहरतारा कबीर मठ जन्म स्थल

कबीर साहेबको जन्म कहिले भएको हो भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन । एक विश्वास र कबीर सागरका अनुसार उनको सशरीर अवतरण सन् १३९८ (संवत १४५५) जेठ महिनाको पूर्णिमाका दिन ब्रह्ममुहुर्तको समयमा लहरतारा तलाउमा रहेको कमलको फुलमा भएको थियो [] जहाँबाट नीरु निमा नाम गरेका एक दम्पतीले उठाएर लगेका थिए । उहाँका अनुयायीहरूले यस लीलालाई कबीर साहेबको प्रकट दिवसको रूपमा मनाउँछन् ।[] उनले बुनकरको काम गरेर आफ्नो जीविका चलाए। कबीरले आफ्नो साँचो ज्ञान प्रमाणित गर्न आफ्नो जीवनमा 52 परीक्षाहरू पार गर्नुपरेको थियो।

  1. १.० १.१ Kabir वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२६ मिति Encyclopædia Britannica (2015)Accessed: July 27, 2015
  2. २.० २.१ Hugh Tinker (१९९०), South Asia: A Short History, University of Hawaii Press, पृ: 75–77, आइएसबिएन 978-0-8248-1287-4, मूलबाट ३१ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१२ 
  3. Carol Henderson Garcia; Carol E. Henderson (२००२), Culture and Customs of India, Greenwood Publishing Group, पृ: 70–71, आइएसबिएन 978-0-313-30513-9, मूलबाट ३१ दिसंबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१२ 
  4. David Lorenzen (Editors: Karine Schomer and W. H. McLeod, 1987), The Sants: Studies in a Devotional Tradition of India, Motilal Banarsidass Publishers, आइएसबिएन ९७८-८१-२०८-०२७७-३, pages 281–302
  5. ५.० ५.१ "संत कबीर ने दुनिया को पढ़ाया एकता का पाठ, 624वें प्रकट दिवस पर पढ़ें उनकी जीवनी", Zee News Hindi (हिन्दीमा), २०२१-०६-२३, अन्तिम पहुँच २०२१-०६-२४ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
कबीर
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?