For faster navigation, this Iframe is preloading the Wikiwand page for अफगानिस्तानका सहरहरूको सूची.

अफगानिस्तानका सहरहरूको सूची

अफगानिस्तानका सहरहरूको सूची is located in Afghanistan
काबुल
काबुल
हरात
हरात
जलालाबाद
जलालाबाद
कन्दहार
कन्दहार
मजारे शरीफ
मजारे शरीफ
कुन्दुज
कुन्दुज
लश्करगा
लश्करगा
पुली खुमरी
पुली खुमरी
फरा
फरा
गजनी
गजनी
मयमना
मयमना
खोस्त
खोस्त
सरकारी संस्थाहरूले पहिचान गरेका प्रमुख सहरहरूको नक्सा[]
१० लाख भन्दा बढी जनसङ्ख्या भएको काबुल एकमात्र सहर हो।
पश्चिमी अफगानिस्तानमा अवस्थित हरात देशको तेस्रो ठूलो सहर हो।
उत्तरी अफगानिस्तानमा अवस्थित मजरे शरीफ देशको चौथोँ ठूलो सहर हो।
पूर्वी अफगानिस्तानमा अवस्थित जलालाबाद, देशको पाँचौँ ठूलो सहर हो।

१० लाख भन्दा बढी जनसङ्ख्या भएको अफगानिस्तानको एक मात्र सहर यसको राजधानी काबुल हो र यस बाहेका प्रमुख सहरहरूमा कन्दहार, हरात, जलालाबाद, मजरे शरीफ आदी रहेका छन्। अफगानिस्तानको राष्ट्रिय तथ्याङ्क र सूचना प्राधिकरणका अनुसार, सन् २०२० मा अफगानिस्तानमा बसोबास गर्ने मानिसहरूको अनुमानित कुल सङ्ख्या ३२,२२५,५६० रहेको थियो। यसमध्ये करिब ७८ लाख मानिसहरू सहरी क्षेत्र र बाँकी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेको बताइएको छ।[]

तलको तालिकाले अफगानिस्तानका १८ सहरहरू देखाउँछ जसको जनसङ्ख्याको क्रमअनुसार १,००,००० भन्दा बढी रहेको छ।

नाम प्रदेश १ जनवरी २०२० सम्मको अनुमानित जनसङ्ख्या[]
काबुल काबुल ४,२७३,१५६
कन्दहार कन्दहार ६१४,२५४
हरात हरात ५५६,२०५
मजारे शरीफ बल्ख ४६९,२४७
कुन्दुज कुन्दुज ३५६,५३६
जलालाबाद नङ्गरहार २६३,३१२
तालोकान तखार २५३,७३५
पुली खुमरी बगलान २३७,८८८
चारिकार परवान १९८,३०६
लश्करगा हेल्मन्द १९०,५५५
शेबरगान जोज्जान १८८,८०८
गजनी गजनी १८३,०५१
खोस्त खोस्त १८०,२१४
सरेपोल सरेपोल १७३,७१९
चागचरन गोर १५०,८९२
मेहतरलाम लगमान १४४,१६२
फरा फरा १२५,५७०
पुली आलम लोगर ११७,६९८

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "STATE OF AFGHAN CITIES -2015 VOLUME ONE", samuelhall.org, सहरी विकास मन्त्रालय। 
  2. "NSIA Population Estimates 2019-20", मूलबाट २०२०-०६-०९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०९ मिति
  3. "NSIA", मूलबाट २०२०-०६-०९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०९ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
अफगानिस्तानका सहरहरूको सूची
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?