For faster navigation, this Iframe is preloading the Wikiwand page for अञ्जन विष्ट.

अञ्जन विष्ट

अञ्जन बिष्ट
नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षणका क्रममा अञ्जन बिष्ट
व्यक्तिगत जानकारी
पुरा नाम अञ्जन बिष्ट
जन्म मिति (1998-05-15) १५ मे १९९८ (उमेर २६)[]
जन्म स्थान हेटौँडा, नेपाल[]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङ्दी क्लब
युवा करियर
२०११-२०१४ एन्फा एकेडेमी
२०१६– मार्बेला एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५-१६ एपीएफ क्लब (१)
२०१८– मनाङ मर्स्याङ्दी क्लब (१)
अन्तर्राष्ट्रिय करियर
2013–14 नेपाल यु-२७ (३)
2015– नेपाल यु-२० (३)
२०१६– नेपाल यु-२३ (२)
२०१४– नेपाल ३३ (२)
सम्मान
उप-विजेता साफ यु-१६ च्याम्पियनसिप २०१३
विजेता साफ यु-१८ च्याम्पियनसिप २०१५
विजेता बङ्गबन्धु गोल्डकप २०१६
सवर्ण पदक – पहिलो स्थान साग गेम २०१६
विजेता एएफसी सोलिडारिटी कप २०१६
एपीएफ क्लब का लागी
सवर्ण पदक – पहिलो स्थान सातौँ राष्ट्रिय खेलकुद २०७३
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अप्रिल २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर २०१९

अञ्जन बिष्ट(जन्म:१५ मे १९९८) एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए[][] । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् ।

अञ्जन विष्ट सुरूवाटमा मध्यपंत्तीबाट विपक्ष विरूद्ध फुटबल मैदानमा उत्रने गर्दथे भने हाल उनी अग्रपंक्तिबाट उत्रने गर्दछन् । बिष्टहाल नेपालकै चर्चित र सफल क्लब मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।

अञ्जन बिष्टले २०१६ मा पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत जित्न सफल भएका थिए । अञ्जन बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका अर्का चर्चित फुटबल खेलाडी रञ्जन बिष्टको सहोदर भाइ समेत हुन् ।

अन्तर्राष्ट्रिय खेल जीवन

[सम्पादन गर्नुहोस्]

अन्डर-१७ टिम

[सम्पादन गर्नुहोस्]

अञ्जन विष्ट नेपाली जुनियर टिमका नियमित खेलाडी रहेका थिए । उनले सन् २०१३ मा नेपालमा भएको २०१३ साफ यू-१६ च्याम्पियनसिपमा बङ्गलादेश विरूद्वको खेलमा फ्रिकिक मार्फत गोल गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल बङ्गलादेश विरूद्ध ५-१ गोलअन्तरले विजयी हुन सफल भएको थियो[]

अञ्जन बिष्टले ३१ अक्टोबर २०१४ का दिन नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले खेलको ६१ औँ मीनेटमा सन्दिप राईलाई विस्थापित गर्दै मैदान उत्रिएका थिए । बिष्टको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ०-३ गोल अन्तरले पराजित भएको थियो[][]

६ मार्च २०१५ मा भारत विरूद्ध नेपालमा भएको २०१८ फिफा विश्वकप छनोट चरणमा अञ्जनले नेपाली टिमको पहिलो रोजाइका रूपमा स्थान बनाउन सफल भएका थिए । यस्तै नेपालले बङ्गलादेशमा आयोजना भएको बङ्गबन्धु गोल्डकपको ऐतिहासिक उपाधि जित्दा अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनीसँगै उल्लेखनीय योगदान समेत रहेको थियो[]

मार्बेला युनाइटेड एफसी, स्पेनबाट अञ्जन बिष्टले २०१६ मास्च २८ का दिन निज्मेजन कम्बिनेट एकेडेमी अन्डर १९ टिमका विरूद्ध १ गोल गर्न सफल भएका थिए । उक्त खेलमा मार्बेला टिम १-० गोल अन्तरले विजयी भएको थियोे[] । यस्तै उक्त क्लबबाट अञ्जनले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनी गरेका थिए []

मनाङ मर्स्याङ्दि क्लब

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेल विवरण

[सम्पादन गर्नुहोस्]
अद्यावधिक ६ जुन २०१९[]
नेपाल राष्ट्रिय टिम
वर्ष खेलहरू गोलहरू
२०१४
२०१५
२०१६
२०१७
२०१८
२०१९
जम्मा ३३

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन गर्नुहोस्]
अञ्जन विष्टले नेपालका लागि गरेका अन्तर्राष्ट्रिय गोलहरू[१०]
# मिति स्थान विपक्ष स्कोर नतिजा प्रतिस्पर्धा
१. ७ फेब्रुअरी २०१६ इन्दिरा गान्धी एथलेटिक्स रंगशाला, भारत  भुटान –० ५-० साग गेम २०१६
२. ७ फेब्रुअरी २०१६ इन्दिरा गान्धी एथलेटिक्स रंगशाला, भारत  माल्दिभ्स –० ४-३ साग गेम २०१६ - सेमिफाइनल

नेपाल राष्ट्रिय टिम

[सम्पादन गर्नुहोस्]
नम्बर. मिति स्थान विपक्ष गोल अवस्था अन्तिम नतिजा प्रतियोगिता
१. १० सेप्टेम्बर २०१९ टाइपेइ म्युनिसिपल रंगशाला, टाइपेइ, चाइनिज टाइपेइ  चिनियाँ ताइपेई –० २–० २०२२ फिफा छनोट - एएफसी दोस्रो चरण
२. –०
  • साफ यु-१६ च्याम्पियनसिप उप-विजेता (१): २०१३
  • साफ यु-१८ च्याम्पियनसिप विजेता (१): २०१५
  • साग गेम (फुटबल
    • २०१६

नेपाल राष्ट्रिय टिम

[सम्पादन गर्नुहोस्]
एपीएफ क्लब
मनाङ मर्स्याङ्दी क्लब

व्यक्तिगत सम्मानहरू

[सम्पादन गर्नुहोस्]
  • एनएसजीएफ स्पोर्ट्स अवार्ड २०१६ उत्कृष्ट युवा वर्ष खेलाडी[११][१२],
  • एपीएफ क्लब उत्कृष्ट वर्ष खेलाडी २०७३,

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. https://www.fifa.com/fifa-tournaments/players-coaches/people=389068/index.html
  2. "Prolific Nepal U17 Striker Anjan Karki Dreams To Play For Nepal National Team!", GoalNepal.com, १४ अक्टोबर २०१४, अन्तिम पहुँच ७ मार्च २०१५ 
  3. ३.० ३.१ "Friendly Nepal vs Philippines - Live Updates and Streaming Info", GiveMeGoal.com, मूलबाट १ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १ नोभेम्बर २०१४ मिति
  4. ४.० ४.१ "Nepal vs Philippines: Live Commentary", GoalNepal.com, ३१ अक्टोबर २०१४, अन्तिम पहुँच ३१ अक्टोबर २०१४ 
  5. Dinesh Thapa, "SAFF U-16 Championship: Nepal thrash Bangladesh to reach final", SportsKeeda, अन्तिम पहुँच ३१ अक्टोबर २०१४ 
  6. "Final squad for qualifer [sic] against India announced", ANFA, अन्तिम पहुँच ६ मार्च २०१५ 
  7. "Nepal International Anjan Bista Scores A Goal For Marbella United FC Against NEC Nijmegen", www.goalnepal.com, अन्तिम पहुँच २०१६-०३-२९ 
  8. "Archived copy", मूलबाट २०१६-१०-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०४-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०५ मिति
  9. https://www.national-football-teams.com/player/57603/Anjan_Bista.html
  10. "Bista, Anjan", National Football Teams, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१९ 
  11. "NSJF Sports Awards 2072", GoalNepal, अन्तिम पहुँच १ अगस्ट २०१६ 
  12. "Football dominates Sports Awards", अन्तिम पहुँच १ अगस्ट २०१६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
अञ्जन विष्ट
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?