For faster navigation, this Iframe is preloading the Wikiwand page for हजार अक्षर ग्रन्थ.

हजार अक्षर ग्रन्थ

प्रत्येक लाइनमा चार अक्षर सहित, हजार अक्षर ग्रन्थ
हजार अक्षर ग्रन्थको एक पृष्ठ, प्रत्येक अक्षरलाई भिन्नै रुपदिई लेखिएका छन्, जापानी संस्करण, १७५६

हजार अक्षर ग्रन्थ (चिनियाँ: 千字文; pinyin: Qiānzìwén, अङ्ग्रेजी: Thousand Character Text वा Thousand Character Classic) छैटौँ शताब्दीमा चिनियाँ बालबालिकाहरूलाई चिनियाँ अक्षरहरू सिकाउन बनाइएको कविता हो । यसमा हजार अक्षरहरू छन्, २५० लाइनहरूमा प्रत्येक लाइनमा चार अक्षरहरू छन् । कण्ठस्थ पार्न सकिने हेतुले लाइनहरूका अनुप्रास मिलाइएका छन् । तीन अक्षर ग्रन्थसय परिवार थर सँग हजार अक्षर ग्रन्थ परम्परागत चीनको साहित्यिक सिकाइ बन्न पुग्यो ।

ग्रन्थको पहिलो वाक्यले Tian di xuan huang ले स्वर्ग र नर्क अँध्यारो र पहेँलो र अन्तिम वाक्य Yan zai hu ye ले व्याकरण सिकाएका छन् ।[]

हजार अक्षर ग्रन्थ बनाइनुको थुप्रै कथाहरू छन् । एक भनाइमा लियाङ कुलका सम्राट वुले जोउ सिङसीलाई कविता रच्न अह्राएका बताइन्छ । अर्को भनाईमा सम्राटले वाङ सिजीलाई कविता लेख्न लगाएका र जोउलाई प्रतिस्पर्धाका निमित्त दिन लगाएको बताइन्छ । एक अर्को भनाईमा सम्राटले राजसभामा निबन्ध लेख्न लगाएका र उक्त निबन्धहरूको क्रमाङ्क नमिलाई जोउलाई पुन: क्रम मिलाउन लगाइएको बताइन्छ ।[]

ग्रन्थ टाङ वंशमा पनि चर्चित भएको बताइन्छ । सङ वंश सम्ममा मानिसहरूले उक्त ग्रन्थ कण्ठस्थ बनाई कार्यलयिय कागजातहरूको क्रम मिलाउन प्रयोग गरेका थिए ।[]

सङ वंश पश्चात् तीन अक्षर ग्रन्थ, सय परिवार थरहजार अक्षर ग्रन्थ, San Bai Qian (तीन, सय, हजार) का नाममा जानिदैँ आयो । विद्यार्थीहरूका लागि साहित्यिक पुस्तक बन्दै विभिन्न समुदायकाहरू माझ परिचित बन्यो । चिनियाँ भाषामा वर्णमाला नभएकाले यो नै अनौपचारिक अध्ययन सामग्री बन्न पुग्यो ।[]

वानी, एक अध्ययनकर्ताले हजार अक्षर ग्रन्थ र कन्फुसियसका किताबहरू जापानी भाषामा अनुवाद गरेका थिए ।

हजार अक्षर ग्रन्थ कोरियामा शताब्दीऔँ देखि अध्ययन सामग्रीका रूपमा प्रयोग गरिए पनि कोरियामा ग्रन्थको प्रवेश बारे अझै समय अनभिज्ञ छ । यस पुस्तक नै कोरियाली भाषामा चिनियाँ अक्षर र बौद्धिक धर्मको प्रवेश गर्नुको मुख्य कारक भएको बताइन्छ । पन्ध्रौँ शताब्दीमा हाङ्गुलको निर्माण गरिए पनि बिसौँ शताब्दीसम्म पनि चिनियाँ लिपिको प्रयोग गरियो ।

दक्षिण कोरियाका अध्ययनकर्ता डेइसान किम सियोक-जीन (कोरियाली : 대산 김석진) पुस्तकमा रहेका कविता "ब्रह्माण्ड र मानव जीवनको कारणहरू" का बारे रहेको बताउँछन् ।[]

अन्य भाषामा

[सम्पादन गर्नुहोस्]

यस ग्रन्थ मन्छु भाषा (उत्तर पूर्वी चीनमा बोलिने भाषा) मा पनि अनुवाद भएका पाइन्छन् ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Paar, ed. (1963), p. 7, 36.
  2. Paar, ed. (1963), p. 3.
  3. Wilkinson, Endymion (२०१२), Chinese History: A New Manual, Cambridge, MA: Harvard University Asia Center, आइएसबिएन 9780674067158 , pp. 295, 601
  4. Rawski (1979).
  5. Lee (이), In-u (인우); Kang Jae-hun (강재훈) (२०१२-०१-०३), "[이사람] "천자문이 한문 입문서? 우주 이치 담은 책"", The Hankyoreh (कोरियालीमा), अन्तिम पहुँच २०१२-०१-०३  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. Ikegami Jirō (池上二郎): Manchu Materials in European Libraries (Yōroppa ni aru Manshūgo bunken ni tsuite; ヨーロッパにある満洲語文献について), Researches on the Manchu Language (満洲語研究; Manshūgo Kenkyū), pp.361–363, Publish date: 1999.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
हजार अक्षर ग्रन्थ
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?