साम्राज्यवाद
साम्राज्यवाद (Imperialism) त्यो नीति हो जस अन्तर्गत एक देश आफ्नो सीमादेखि बाहिर गएर अरु देशहरू र प्रदेशहरूमा हस्तक्षेप गर्छ। यो हस्तक्षेप राजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै प्रकारको हुन सक्छ। यसलाई प्रत्यक्ष रूपले कुनै पनि क्षेत्रलाई आफ्नो राजनीतिक अधिकारमा लिनु र त्यस क्षेत्रका निवासीहरूलाई विविध अधिकारहरूले वंचित गर्नु हो। देशका नियन्त्रित क्षेत्रहरूलाई साम्राज्य भनिन्छ।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.