संसदीय दलको नेता
संसदीय दलको नेता भनेको विधायिकामा (राष्ट्रिय स्तर वा राज्य वा प्रदेश स्तरको संसदमा) दलको नेतृत्व गर्ने व्यक्तिलाई चिनाउने शब्दावली हो। दलको नेता नै संसदीय दलको नेता हुन पनि सक्छ, यद्यपि यसका जिम्मेवारी अलग हुन्छन्।
शब्दावली
[सम्पादन गर्नुहोस्]धेरै देशमा, दलको नेता र संसदीय दलको नेता दुई अलग अलग ओहोदा हुन् र प्रायः एकै व्यक्ति यस पदमा रहन्छन्,[१] यद्यपि सबै अवस्थामा यस्तो हुँदैन। यदि दलका नेता सरकारमा सहभागी भएमा, अन्य राजनैतिक पदमा बसेमा, संसदीय दलको नेतामा अन्य व्यक्ति चयन हुन सक्छ।[२][२]
अङ्ग्रेजीमा यसलाई "पार्लियामेन्टरी लिडर" वा "पार्लियामेन्टरी चेयरम्यान"को[३] नामले सम्बोधन गरिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pilet, Jean-Benoit; Cross, William (२०१४), The Selection of Political Party Leaders in Contemporary Parliamentary Democracies: A Comparative Study (अङ्ग्रेजीमा), Routledge, पृ: १९०, आइएसबिएन 9781317929451।
- ↑ २.० २.१ Heidar, Knut; Koole, Ruud (२००३), Parliamentary Party Groups in European Democracies: Political parties Behind Closed Doors (अङ्ग्रेजीमा), Routledge, पृ: ३३–३४, आइएसबिएन 9781134594764, अन्तिम पहुँच १७ अगस्ट २०१७।
- ↑ "Profile of the leaders of Parliament's political groups" (अङ्ग्रेजीमा), European Parliament, १७ जुलाई २००९, अन्तिम पहुँच १७ अगस्ट २०१७।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.