For faster navigation, this Iframe is preloading the Wikiwand page for विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति.

विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति

नेपाली महिना अनुसार प्रमुख लेख परिवर्तन गर्ने

[सम्पादन गर्नुहोस्]

प्रमुख लेख समन्वय समितिको गठन भइसकेको हुनाले अब हाम्रो ध्यान प्रमुख लेखलाई प्रत्येक हप्ता परिवर्तन गर्नुपर्ने जिम्मेवारी रहेको सबै समन्वय समितिका सदस्यहरूलाई जानकारी हुनुपर्ने हो तसर्थ मेरो विचारमा नेपाली महिनाअनुसार हप्ता-हप्तामा प्रमुख लेखलाई व्यवस्थापन गर्ने वा पुरानै स्वरूपमा अगाडी लिएर जाने भन्ने विषयमा आ-आफ्नो मत राख्न सबैमा अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१९, २१ डिसेम्बर २०१९ (युटिसी(UTC))

BRPeverको टिप्पणी

[सम्पादन गर्नुहोस्]

यसको लागि एउटा ढाँचा बनाएर अटोमेटिक कुनै हप्ता प्रमुख लेख आउन ढिलो भयो भने अर्को एक लेख देखाउने र फेरि लेख तयार भएपछि त्यो लेख देखाउने बनाउन सकिन्छ। तर त्यो भन्दा पहिले हामीले प्रमुख लेखहरूको सुची तयार गरेर सबैलेखहरूलाई जाँच गर्नु पर्छ र सुधार आवश्यक छ भने सुधार गर्नुपर्छ, तोकेको समय (लगभग १ महिना)मा सुधार नभए त्यसलाई प्रमुख लेख बाट घटाएर राम्रो लेख बनाउनुपर्छ। यसो गर्दा एउटा राम्रो सुची तयार हुन्छ जसबाट कुरा अघि लग्न सजिलो होला। (समयको अभावले टिप्पणीहरूको उत्तर दिन अलिक ढिलो हुनसक्छ)--BRP ever २२:१९, २३ डिसेम्बर २०१९ (युटिसी(UTC))

यस टिप्पणी सँग म सहमत छु।--Nirajan pant (कुरा गर्ने) ०४:००, २४ डिसेम्बर २०१९ (युटिसी(UTC))
@BRPever: जी, हालको अहिले कार्यान्वयनमा रहेको ढाँचा तपाईले भनेको जस्तै कुनै प्रमुख लेख नभएको खण्डमा अघिल्ला प्रमुख लेखहरूबाट random रूपमा प्रमुख लेख प्रस्तुत गर्ने गर्दछ र प्रमुख लेख भएको खण्डमा राखिएको प्रमुख लेख देखाउने गर्दछ । तपाईले प्रमुखलाई जाँच गर्नु पर्छ भन्ने कुरा मेरो पनि सहमति रहेको छ । nShrestha १३:५९, २४ डिसेम्बर २०१९ (युटिसी(UTC))
@BRPever: ज्यू, तपाईको सुझावप्रति मेरो सहमति छ। नेपाली विकिपिडियामा हालसम्म घोषित भइसकेका प्रमुख लेखहरूको सूची तैयार गरेर हप्तापिच्छे नेपाली महिनाको मितिअनुसार यसलाई परिवर्तनशील बनाउँदा ठीक होला भन्ने मेरो विचार छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२२, ३ जनवरी २०२० (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

@BRPever: जी, तपाईले हालै मुख्य पृष्ठमा गर्नु भएको सम्पादनले प्रमुख लेख संगालोको प्रयोग नगरेको तथा यस भन्दा अगाडी भएको तीन प्रकारको लेख देखाउने व्यवस्थामा (१.कुनै महत्वपूर्ण लेख मुख्य पृष्ठमा राख्नु परेको खण्डमा सो, २. हरेक हप्ता छनौट भएको लेख तथा ३. सो नभएको खण्डमा प्रमुख लेख संगालोबाट प्रमुख लेख देखाउने) हटाइए छनौट भएको हप्ताको लेख मात्र देखाउने भएकोले गर्दा कृपया यस सम्बन्धमा थप स्पष्ट गराउनु हुन अनुरोध गर्दछु । nShrestha १५:४२, २९ जनवरी २०२० (युटिसी(UTC))

@Nirjal stha: सर, अहिले हप्ता अनुसार लेख परिवर्तन गर्नमा धेरै समस्याहरू आएका छन् जुन मलाई @Biplab Anand: जीले जानकारी गराउनु भयो मैले प्रमुख लेख संगालोको प्रयोग गर्दै त्यसलाई मिति अनुसार नगरेर (किनभने सबै महिनामा २८ दिन (४ हप्ता) मात्र हुदैनन्) विकिपिडिया:प्रमुख लेख/यो हप्ताको लेखमा |title= मा यो हप्ताको लेख भए त्यो र त्यहाँ खाली भए प्रमुख लेख संगालोबाट प्रमुख लेख देखाउने बनाएको छु। यसो गर्दा हामीलाई संगालोमा लेखहरू राख्न पनि सजिलो हुन्छ।--BRP ever ००:३९, ३० जनवरी २०२० (युटिसी(UTC))
@Nirjal stha: ज्यू, हिजो आइआरसीमा मैले @BRPever: जीसँग वहाँले भनेजस्तै प्रमुख लेखको व्यवस्थापन गर्न सके उचित हुने सल्लाह गरेको थिए। त्यस्तै प्रमुख लेख सङ्गालोमा रहेका प्रमुख लेखहरूमध्येबाट हाम्रो विकिको मुख्य पृष्ठमा कम्तीमा १ दिनसम्म प्रदर्शित हुने व्यवस्था भए उचित हुन्थ्यो कि? अनि अर्को महत्वपूर्ण कुरा, समुदायद्वारा घोषित गरिसकिएका प्रमुख लेखहरूको सूची बनाउने कार्य सकिसकेपछि (सम्भवत: आजै सक्ने लक्ष्य राखेको छु) वर्तमान प्रमुख लेखको मापदण्ड पुरा नगर्ने प्रमुख लेखलाई प्रमुख लेख सङ्गालोबाट हटाउदा उपयुक्त होला। यसमा हजुरको के विचार छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:४६, ३० जनवरी २०२० (युटिसी(UTC))
@BRPever: तथा @Biplab Anand: जी, नयाँ प्रणाली लागु गरेको त ठीकै छ तर पहिला भएको व्यवस्थालाई समेत समायोजन गरि राख्न पाए अझ बढी राम्रो हुन्थ्यो की? साथै हालको ढाँचाले काम नगरेको हो की माघको दोश्रो हप्ताको पृष्ठ अहिले प्रदर्शन भई रहेकोछ। कृपया जाँच गर्न अनुरोध गर्दछु। nShrestha ०३:३६, १ फेब्रुअरी २०२० (युटिसी(UTC))

प्रमुख लेख व्यवस्थापन सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

प्रमुख लेखको लागि प्राप्त आवेदन पृष्ठ भरिभराव भइसकेकोले कृपया तय मापदण्ड बमोजिम प्रमुख लेखको लागि योग्य भए नभएको समीक्षा गर्ने काममा सहयोग गर्न सम्पूर्ण सदस्यहरूलाई (Saroj Uprety—पर्वत सुबेदीहिमाल सुबेदीBhupendra ShresthaNirajan pantBiplab AnandNirjal stha) आग्रह गर्दछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०३, १४ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

@Nirajan pant, Biplab Anand, and Nirjal stha: सबै लेखहरूलाई अवलोकन गर्दा तिनीहरूले प्रमुख लेखको एउटा महत्त्वपूर्ण मापदण्ड (लेख कम्तीमा १० वटा लेखसँग जोडिएको हुनुपर्नेछ।) पूर्ण गर्न सकेको छैन। साथै लेख अन्य लेखहरूसँग पनि धेरै जोडिएको छैन। मेरो विचारमा यी लेखहरूलाई अहिलेको लागि प्रमुख लेखका लागि नभएर उत्कृष्ट लेखका लागि सिफारिस गर्दा ठिक हुनेछ र पछि लेखलाई पूर्णरूपले सुधार गरेपछि मात्र प्रमुख लेखका लागि आवेदन गर्दा ठिक हुनसक्छ। पछिका दिनमा पनि लेखलाई पूर्णरूपमा उत्कृष्ट बनाएर मात्र प्रमुख लेखका लागि आवेदन गर्दा सही हुनेछ।- Saroj Uprety (कुरा गर्ने) २२:५४, १५ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

चावी खोल्ने सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

यसमा सामग्री थप गर्नुपर्ने भएकाले ताला खोलिदिनुहोला। पर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

सम्पन्न।nShrestha २२:१४, १६ जुलाई २०२० (नेपाली समय)

प्रमुख लेख सम्बन्धमा

[सम्पादन गर्नुहोस्]

हाल नेपाली विकिपिडियामा प्रमुख लेख सम्बन्धि मजबुत नियम बन्न नसकेको कारणले यहाँ प्रमुख लेख छानबिन गर्न असहज भैरहेको देखिन्छ। वर्तमान समयमा आवेदनलाई स्वीकृत नगरी लेखलाई प्रमुख पृष्ठमा ल्याउने जस्ता गतिविधि अघिल्लो हप्ता देखि भैरहेको छ जसलाई अब अन्त्य गर्नुपर्ने देखिन्छ। प्रमुख लेखलाई आज फेर्नु छ भने आजै स्वीकृत गर्दा असहज देखिन्छ। अङ्ग्रेजी विकिपिडियामा प्रमुख लेख सम्बन्धि एकदम गतिलो नियम रहेको देखिन्छ। त्यहाँ लेखहरूलाई पहिले नै स्वीकृत गरेर चिन्ह प्रदान गरिन्छ र एक महिनाको लेखलाई एकैपटक तालिकाअनुसार राखिन्छ जसकारण पटकपटक फेर्नु पर्दैन। हामीले पनि अब यस्तै कार्य अपनाउने स्थिति आइसकेको देखिन्छ। महिना भरि देखिने लेखहरूलाई पहिले नै आवेदन स्वीकृत गरेर ढाँचा तयार पार्नुपर्छ र हप्ता हप्तामा मात्र एउटा ढाँचालाई फेरेर कामलाई सहज पार्न सकिन्छ। कृपया समन्वय समितिका सबै सदस्यहरूलाई आफ्नो राय राख्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०८:३८, १८ अगस्त २०२० (नेपाली समय)

{{bottomLinkPreText}} {{bottomLinkText}}
विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?