For faster navigation, this Iframe is preloading the Wikiwand page for विकिपिडिया:विकी विमिन एडिटाथन २०१८.

विकिपिडिया:विकी विमिन एडिटाथन २०१८

विकी विमिन एडिटाथन २०१८
विकी विमिनको लोगो
शैलीएडिटाथन
आरम्भमार्च ८, २०१८
समाप्तिअप्रिल ८, २०१८
उद्घाटन२०१५ (महिला सम्पादनथन)
हालैकोविकी विमिन एडिटाथन २०१७
सहभागीहरूविश्वभरका विभिन्न भाषीहरू
संरक्षक(हरू)सरोज कुमार ढकाल
निर्मल दुलाल
नविन सापकोटा
आयोजनकर्तानेपाली विकिपिडियन

विकी विमिन एडिटाथन २०१८ विकिपिडिया र विकिपिडियाका भातृ परियोजनामा समर्पित सम्पूर्ण नेपाली भाषी योगदानकर्ताहरुले स्वतन्त्रता पूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजीत नारी सम्मानमा समर्पित तेस्रो प्रतियोगीता हो । यस अघि पनि नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले यस कार्यक्रम आयोजना गरेको थियो ।

संयोजन समूह

[सम्पादन गर्नुहोस्]
  1. पुनम पहरी- संयोजक
  2. शृष्टि अर्याल
  3. सन्जिता थापा मगर
  4. आँचल अधिकारी
  5. सृजना श्रेष्ठ
  6. पुनम पौडेल
  7. सोनीका अर्याल
  • नेपाली विकिपिडियामा महिला सहभागिता बढाउनु,
  • नेपाली विकिपिडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु,
  • नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु,
  • नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु,
  • विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गराउनु,
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु ।

कसरी सहभागी हुने

[सम्पादन गर्नुहोस्]
सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस्

सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस वा पहिला नै खाता खोलिसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।

नेपाली युनिकोड स्थापना

[सम्पादन गर्नुहोस्]

विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।

लिनक्स मेसिनहरूमा :

[सम्पादन गर्नुहोस्]

SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।

विन्डोज मेसिनहरूमा:

[सम्पादन गर्नुहोस्]

मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

कुन लेखहरू बनाउने वा सुधार गर्ने?

[सम्पादन गर्नुहोस्]
साथै यस बाहेकका पनि महिला सम्बन्धित शिर्षकमा लेख बनाउन सकिनेछ।

विकी ओमेन एडिटाथनमा के गरिन्छ?

[सम्पादन गर्नुहोस्]
  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका

[सम्पादन गर्नुहोस्]
  • मार्च ८, २०१८ - अप्रिल ८, २०१८ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपिडियाका विभिन्न लेखहरूमा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सामग्रीहरू थप गर्ने वा परिमार्जन गर्ने।)
  • प्रतियोगिता अवधि भर (मार्च ८, २०१८ - अप्रिल ८, २०१८)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरू पुरस्कृत हुनेछन् ।
  • लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य लिङ्क राख्नुका साथै लेखमा कम्तीमा ८० शब्द हुनु अनिवार्य छ । अझ बढी जानकारीको लागि नयाँ पृष्ठ कसरी आरम्भ गर्ने हेर्नुहोला ।
  • कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ८० शब्द राख्नु पर्नेछ ।
  • यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछ ।
  • विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
  • यस कार्यक्रममा भाग लिइ योगदान दिने उत्कृष्ट तीन योगदानकर्ताहरू प्रथम, द्वितीय र तृतीयलाई क्रमश आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
  • यस कार्यक्रममा सहभागी सबै योगदानकर्ताहरूलाई कदर-पत्र प्रदान गरिनेछ ।
स्थान सहभागीको नाम निर्माण गरेको पृष्ठ थपेको शब्दहरू
Srijana Shrestha 19 26635
Navina Dulal Puri 8 15329
Mr.Prks 3 13294

जानकारीका लागी

[सम्पादन गर्नुहोस्]
इन्स्टाग्राम

ट्विटर

फेसबुक

गुगल प्लस

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
विकिपिडिया:विकी विमिन एडिटाथन २०१८
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?