For faster navigation, this Iframe is preloading the Wikiwand page for
विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/हरिमन्दिर साहिब २.
विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/हरिमन्दिर साहिब २
हरिमन्दिर साहिब
श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब), जसलाई दरबार साहिब वा संवरण मन्दिर पनि भनिन्छ, एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो । यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । (पूरा पढ्नुहोस्...)
प्रमुख लेखको रूपमा समावेश गर्नको लागी सामग्री अपुग रहेकोले सामग्री थपको लागी अनुरोध गर्दछु । साथै लेखमा केही हिन्दी भाषाको शब्दहरू भएकोले सो लाई समेत नेपाली शब्दबाट प्रतिस्थापन गर्न हुनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०५:१९, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
सफल भयो —JuniorX2ChatHello! ११:४८, ७ डिसेम्बर २०१६ (युटिसी(UTC))
लेखमा सुधार गरि प्रमुख लेखको रूपमा समावेश गर्न अनुरोध गर्दछु । -Janak Bhatta (कुरा गर्ने) १२:५६, १० डिसेम्बर २०१६ (युटिसी(UTC))
सुधारहरू गरिए । :) लर्नरktm ०८:२५, ११ डिसेम्बर २०१६ (युटिसी(UTC))
This browser is not supported by Wikiwand :( Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience. Please download and use one of the following browsers:
Your input will affect cover photo selection, along with input from other users.
X
Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?
Oh no, there's been an error
Please help us solve this error by emailing us at support@wikiwand.com
Let us know what you've done that caused this error, what browser you're using, and whether you have any special extensions/add-ons installed.
Thank you!