For faster navigation, this Iframe is preloading the Wikiwand page for विकिपिडिया:नामस्थान.

विकिपिडिया:नामस्थान

विकिपिडिया तथ्याङ्क ढाँचा
विषय नामस्थानहरू वार्ता नामस्थानहरू
(मुख्य/लेख) वार्तालाप
प्रयोगकर्ता प्रयोगकर्ता वार्ता
विकिपिडिया विकिपिडिया वार्ता
चित्र चित्र वार्ता
मीडियाविकि मीडियाविकि वार्ता
१० ढाँचा ढाँचा वार्ता ११
१२ मद्दत मद्दत वार्ता १३
१४ श्रेणी श्रेणी वार्ता १५
१०० पोर्टल पोर्टल वार्ता १०१
११८ मस्यौदा मस्यौदा वार्ता ११९
७१० TimedText TimedText talk ७११
८२८ मोड्युल मोड्युल वार्तालाप ८२९
हाल प्रयोग नगरिएको
१०८ [[विकिपिडिया:पुस्तकहरू|]] १०९
४४६ [[विकिपिडिया:पाठ्यक्रम पृष्ठहरू|]] ४४७
२३०० [[विकिपिडिया:उपकरण|]] २३०१
२३०२ [[विकिपिडिया:उपकरण|]] २३०३
-१ विशेष
-२ मीडिया

एक विकिपिडिया नामस्थान विकिपिडियाका पृष्ठहरूको एक समुह हो जसको नाम मिडियाविकि सफ्टवेयरद्वारा मान्यता प्राप्त एक विशिष्ट आरक्षित शब्दबाट शुरू हुन्छ (एक अपूर्ण विराम चिन्हसङ्गै)। उदाहरणको लागि, प्रयोगकर्ता नामस्थानका सबै शीर्षकहरू उपसर्ग प्रयोगकर्ता: सँग शुरू हुन्छन्। लेख (वा मुख्य) नामस्थानको मामलामा, जहाँ ज्ञानकोश लेखहरू देखा पर्दछ, आरक्षित शब्द र अपूर्ण विराम चिन्ह अनुपस्थित हुन्छन्। (नोट: मुख्यस्थानका लेखहरूले वैकल्पिक रूपमा, आरम्भमा अपूर्ण विराम चिन्ह आरक्षित शब्द बिना समावेश गर्न सक्दछ, त्यसैले [[लेख]][[:लेख]] हुन्। यो सामान्यतया मुख्यस्थानका लेखलाई अर्को पृष्ठमा उन्नत प्रविधिको समावेशीकरणका लागि मात्र आवश्यक हुन्छ।)

विकिपिडियामा हाल ३४ वटा नामस्थानहरू छन्: १६ विषय नामस्थानहरू, १६ सम्बन्धित वार्ता नामस्थानहरू, र २ क्रियाशील नामस्थानहरू। यी सबै दायाँ बाकसमा सूचीबद्ध छन्। विकिपिडिया प्रयोग गर्दा, नामस्थानहरूको सूची दुई क्लिकहरूमा: खाली खोजी गर्दा, त्यसपछि खोजी बाकस मुनिको उन्नत क्लिक गर्दा उपलब्ध हुन्छन्। सूची आफैँले त्यहाँ उपलब्ध गर्दछ जहाँ ड्रपडाउन मेनूको आवश्यक हुन्छ, उदाहरणका लागि, उपसर्गविन्दु, सबै पृष्ठहरू, नयाँ परिवर्तनहरू, र योगदानहरू

विकिपिडियाका लागि वि, र विकिपिडिया वार्ताको लागि विवा, उपनामहरूले खोज बकसमा पृष्ठ नामहरू, र सूत्रहरू बनाउने साथै समावेशीकरणहरूको लागि काम गर्दछ। अन्य उपनामहरूका लागि तल उपनामहरू हेर्नुहोस् । (देखावटी-नामस्थानहरू जस्तै मद्दतको लागि श्रेणीको लागि श्रे, अत्यन्तै सीमित छन्। तल देखावटी-नामस्थानहरू हेर्नुहोस्।)

दायाँको तालिकाले तपाईँको अवलोकन सूचीमा रहेका पृष्ठहरू लुकाउनको लागि कुन सङ्ख्या प्रयोग गर्ने भनेर देखाउँदछ। विवरणहरूका लागि: विकिपिडिया:अवलोकन सूचीका पृष्ठहरू लुकाउने हेर्नुहोस्।

पहिले, शीर्षक नामस्थान प्रवाह परियोजनाको लागि उपलब्ध थियो तर पछि यो विकिमा बन्द गरिएको छ।

विषय नामस्थानहरू

[सम्पादन गर्नुहोस्]
यो पृष्ठ विकिपिडिया नामस्थानमा छ।

नामस्थानहरूले सङ्गठनको लागि अनुमति दिन्छ र प्रशासन पृष्ठहरूबाट सामग्री पृष्ठहरू अलग गर्दछ। नामस्थानहरूले मूल समुहहरूमा, सार्वजनिक अवलोकनका लागि अभिप्रेत, र सम्पादन समुदायको लागि तथ्याङ्क अलग गर्दछ। विकिपिडियाको विषय नामस्थान र तिनका कार्यहरू तल सूचीबद्ध छन्। सङ्क्षिप्त विवरण प्रदान गरिएको छ, तर अधिक जानकारीको लागि सूत्र हेर्नुहोस्।

नामस्थानलाई कहिलेकाँही स्थान पनि भनिन्छ, छोटोका लागि, जस्तै: "परियोजना स्थान" मा। एक विषय पृष्ठ र यसको वार्ता पृष्ठले यिनीहरूको जोडी बनाउँछ।

हाल प्रयोगमा रहेका

[सम्पादन गर्नुहोस्]
  • मुख्य नामस्थान (उपसर्ग छैन): सबै विश्वकोशिय लेखहरू, सूचीहरू, अस्पष्ट पृष्ठहरू, र ज्ञानकोश अनुप्रेषणहरू समावेश गर्दछ। कहिलेकाँही "मुख्यस्थान" उल्लेख पनि गरिन्छ।
  • प्रयोगकर्ता नामस्थान (उपसर्ग प्रयोगकर्ता:): प्रयोगकर्ता पृष्ठ र आफ्नो व्यक्तिगत प्रयोगको लागि व्यक्तिगत प्रयोगकर्ताद्वारा सृजित र अन्य पृष्ठहरू समावेश गर्दछ। यस नामस्थान अन्तर्गत पृष्ठहरू अझै अरूले अवलोकन गर्न र परिमार्जन गर्न सक्दछन्, त्यसैले तपाईँको कुनै पनि संवेदनशील तथ्याङ्क यहाँ नराख्नुहोला।
  • विकिपिडिया नामस्थान वा परियोजना नामस्थान (उपसर्ग विकिपिडिया:): विकिपिडिया परियोजना आफैँसँग जोडिएको धेरै प्रकारका पृष्ठहरू हुन्छन्: सूचना, नीतिहरू, दिशानिर्देशहरू, निबन्धहरू, प्रक्रियाहरू, छलफलहरू, आदि। नामस्थान उपनामहरू: वि: वा परियोजना:
  • फाइल नामस्थान (उपसर्ग चित्र:): मिडिया फाइलहरूको विवरण पृष्ठ (चित्र, भिडियो, र अडियो फाइलहरू) समावेश गर्दछ। [[चित्र:सँग सुरू हुने सूत्रले निर्दिष्ट फाइल वर्णन पृष्ठमा जाने एक विकिसूत्र देखाउँनुको सट्टा त्यस स्थितिका मिडिया प्रदर्शित गर्दछ, त्यसैले यदि तपाईँ पछिल्लो प्रभाव चाहानुहुन्छ भने, कोलोनका साथ (अपूर्ण विराम चिन्ह उपाय) [[:चित्र: सुरु गरेर सूत्र प्रयोग गर्नुहोस्। नामस्थान उपनामहरू: फाइल:
  • मिडियाविकि नामस्थान (उपसर्ग मीडियाविकि:): इन्टरफेस पाठ समावेश गर्ने एक नामस्थान, जस्तै सूत्रहरू र सन्देशहरू जुन स्वचालित रूपमा उत्पन्न पृष्ठहरूमा देखा पर्दछ। यस नामस्थानका पृष्ठहरू स्थायी रूपमा नियमित प्रयोगकर्ताहरूद्वारा सम्पादनको लागि सुरक्षित गरिएको हुन्छ। यी सन्देशहरूको सूचीका लागि, सबै सन्देशहरू हेर्नुहोस्। (उपसर्ग "मीडियाविकि" छोटो पार्न सकिदैन किनकि मीवि एक परस्परविकि उपसर्ग हो। तलको परस्परविकि सूत्रहरू हेर्नुहोस्।)
  • ढाँचा नामस्थान (उपसर्ग ढाँचा:): ढाँचाहरू समावेश गर्दछ – पृष्ठहरू जुन मुख्य रूपमा समावेश वा प्रतिस्थापन गरिएका अन्य पृष्ठहरूमा मानक पाठ वा बाकसहरू जस्तै सूचनाबाकस र मार्गदशन बाकसहरू सम्मिलित गर्दछ।
  • सहायता नामस्थान (उपसर्गहरू मद्दत: वा सहायता:): विश्वकोशका प्रयोगकर्ताहरू र सम्पादकहरूको लागि दुवै, विकिपिडिया र यसको सफ्टवेयर प्रयोग गरेर सहायता गर्ने पृष्ठहरू समावेश गर्दछ।
  • श्रेणी नामस्थान (उपसर्ग श्रेणी:): श्रेणी पृष्ठहरू, सम्बन्धित पृष्ठहरूका उपश्रेणीहरू, वैकल्पिक अतिरिक्त पाठ सहित, समावेश गर्दछ। [[श्रेणी:सँग सुरू हुने सूत्रले श्रेणीमा जाने एक विकिसूत्र देखाउँनुको सट्टा त्यस स्थितिका श्रेणी प्रदर्शित गर्दछ, त्यसैले यदि तपाईँ पछिल्लो प्रभाव चाहानुहुन्छ भने, कोलोनका साथ (अपूर्ण विराम चिन्ह उपाय) [[:श्रेणी: सुरु गरेर सूत्र प्रयोग गर्नुहोस्।
  • पोर्टल नामस्थान वा प्रवेशद्वार नामस्थान (उपसर्ग पोर्टल:): पाठकहरूलाई विशिष्ट विषय सम्बन्धित लेख फेला पार्न, र पाठक-उन्मुख सान्दर्भिक पोर्टलका लागि योगदान प्रोत्साहन सूत्र समावेश गर्दछ। उदाहरणका लागि, विकिपरियोजना पोर्टल:नेपालपोर्टल:भूगोल हेर्नुहोस्।
  • मस्यौदा नामस्थान (उपसर्ग मस्यौदा:): नयाँ (सम्भावित) विकिपिडिया लेखहरूको मस्यौदा समावेश गर्दछ।
  • मोड्युल नामस्थान (उपसर्ग मोड्युल:): स्क्रिबुन्टो मोड्युलहरू समावेश गर्दछ – ढाँचामा प्रयोगको लागि विशेष उद्देश्य पार्सर प्रकार्यहरू लागू गर्ने लुआ स्क्रिप्टले मिडियाविकि र यसका आधारभूत समुहका विस्तारहरू समावेश गरिएको हुन्छ।

हाल प्रयोगमा नरहेका

[सम्पादन गर्नुहोस्]
  • उपकरण नामस्थान (उपसर्ग उपकरण:): स्थापित तर हाल प्रयोगमा रहेका छैनन्; उपकरणहरू, जो प्रयोगकर्ता प्राथमिकताहरूमा सक्षम गरिएका साना स्निपेटहरू हुन्, हाल मिडियाविकि:Gadget- पृष्ठ नाम उपसर्ग मिडियाविकि नामस्थान प्रयोग गर्दछ। यो उपकरण विस्तारद्वारा स्थापित अनुकूलन नामस्थान हो।
  • उपकरण परिभाषा नामस्थान (उपसर्ग उपकरण परिभाषा:): स्थापित तर हाल प्रयोगमा रहेका छैनन्; थप जानकारीको लागि माथि हेर्नुहोस्। उपकरण परिभाषाहरू हाल मिडियाविकि:उपकरण-परिभाषा पृष्ठ प्रयोग गर्दछ।
  • शिक्षा कार्यक्रम नामस्थान (उपसर्ग शिक्षा कार्यक्रम:):सन् २०१८ मा विस्थापित, र कार्यक्रम र घटनाक्रम ड्यासबोर्डसँग प्रतिस्थापित।[] यद्यपि, शिक्षा कार्यक्रम वार्ता: नामस्थानमा पुराना वार्तालाप पृष्ठहरूमा पहुँच अनुमति दिन :नामस्थान पछि त्यो वर्ष थपियो।
  • पुस्तक नामस्थान (उपसर्ग पुस्तक:): विकिपिडिया पुस्तकहरूको प्रविष्टिहरूका लागि, एक विषयवस्तुको बारेमा लेखहरूको सङ्ग्रह, जुन डाउनलोड गर्नमिल्ने फाईलहरू वा प्रिन्ट योग्य कागजातहरू सिर्जना गर्न प्रयोग गरियो वा पिडियाप्रेसबाट पुस्तकहरू मगाउन मिल्नेगरि। (तपाईँ अझै पुस्तक डिजाइन सिर्जना र सम्पादन गर्न पनि सक्नुहुनेछ, तर अनलाइन पुस्तक प्रतिपादन सेवा फिर्ता लिइएको छ र नामस्थानको लागि ढाँचाको समावेशीकरणहरू दृश्यबाट असक्षम पारिएको छ।) नामस्थान र यसको समावेशीकरण अझै पनि आशामा राखिएको छ कि विमिफा समाधानको सहित आउनुहोला।

स्थापित नगरिएका

[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजी विकिपिडिया भन्दा अन्य मिडियाविकिको स्थापनाहरूमा, अतिरिक्त मिडियाविकि विस्तारहरू नामस्थानद्वारा स्थापित हुनसक्छ; यी नामस्थानहरूका लागि पूर्वनिर्धारित आईडीहरूको सूची विस्तार पूर्वनिर्धारित नामस्थानहरूमा हुन्छ।

प्रवाह नामस्थान (उपसर्ग शीर्षक:) पहिले अङ्ग्रेजी विकिपिडियाद्वारा एक वार्ता पृष्ठ प्रतिस्थापनका लागि प्रस्तावित बनावटको छलफल थियो। यो समुदायद्वारा अस्वीकृत भएपछि अहिले स्थापित गरिएको छैन।

उपनामहरू र देखावटी-नामस्थानहरू

[सम्पादन गर्नुहोस्]

एक उपनाम कुनै नामस्थानको आफ्नो नामस्थान हो। उदाहरणका लागि, वि: नै विकिपिडिया: हो, र त्यसैले [[विकिपिडिया:पृष्ठ नाम]]लाई सङ्क्षिप्त पार्दै [[वि:पृष्ठ नाम]] लेख्न सकिन्छ। उपनामहरूको लागि, जस्तै, विकिपिडिया वार्ता:को लागि विवा: तलको उपनामहरूको सूची हेर्नुहोस्। एउटा देखावटी-नामस्थान त्यो मार्गमा अनुप्रेषित पृष्ठहरू सिर्जना गर्ने सम्झौता हो, जसका प्रत्येक सङ्क्षिप्त रूपहरू मुख्यस्थानबाट एक पृष्ठ नाम यसको नामस्थानमा हुन्छन्। त्यसैले उपनामले यसको नामस्थानका कुनै पनि पृष्ठलाई सन्दर्भ गर्दछ, तर देखावटी-नामस्थानसँग यसको वास्तविक नामस्थान भन्दा कम पृष्ठहरू छन्। त्यहाँ केहि देखावटी-नामस्थान जस्तै मद्दत: को लागि म:, र श्रेणी: को लागि श्रे:, र यी तल देखावटी-नामस्थानहरू खण्डमा पाउन सकिन्छ।

वार्ता नामस्थानहरू

[सम्पादन गर्नुहोस्]

माथिका प्रत्येक नामस्थानहरू (तर क्रियाशील नामस्थानहरू (भर्चुअल) र पूर्व शीर्षक: नामस्थान बाहेक) सँग सम्बन्धित वार्ता नामस्थान छ—यिनीहरूलाई छलफल पृष्ठको रूपमा पनि चिनिन्छ। वार्ता नामस्थानहरू वार्ता नामस्थान नाममा वार्ता शब्द थपेर निर्माण गरिएको छ। उदाहरणका लागि, प्रयोगकर्ता नामस्थानका वार्ता नामस्थानसँग उपसर्ग प्रयोगकर्ता वार्ता: हुन्छन्। सम्बन्धित लेख नामस्थान वार्तासँग वार्ता: हुन्छ।

वार्तालाप नामस्थानका प्राय पृष्ठहरू सम्बन्धित नामस्थानका सम्बन्धित वार्तापृष्ठमा परिवर्तनहरू छलफल गर्न प्रयोग गरिन्छन्। प्रयोगकर्ता वार्ता नामस्थानमा भएका पृष्ठहरू विशेष प्रयोगकर्ताको लागि सन्देश पठाउन प्रयोग गरिन्छ। प्रयोगकर्ता वार्ता नामस्थान त्यसमा विशेष छ, जब कुनै प्रयोगकर्ताको वार्ता पृष्ठ सम्पादन गरिन्छ, तब प्रयोगकर्ताले सुन्तला रङ्गको बाकस देख्दछन् जुन प्रत्येक पृष्ठको शीर्षमा "तपाईँसँग नयाँ सन्देशहरू छन्" भन्ने छ जुन उनीहरूले आफ्नो वार्ता पृष्ठ अवलोकन नगरे सम्म देखिने गर्छन्। पूर्वनिर्धारित रूपमा, प्रवेश भएका प्रयोगकर्ताहरूले एक रातो सूचना कोठा र पृष्ठको शीर्ष दायाँ कुनामा एउटा सानो सुन्तला रङ्गको बाकस देख्नेछन्; आईपी ​​प्रयोगकर्ताहरूले पृष्ठको माथिल्लो भागमा फराकिलो सुन्तला रङ्गको बाकस मात्र देख्नेछन्। (अब बोटहरूद्वारा गरिएका साना सम्पादनहरू नयाँ सन्देश समुहमा बन्द गरिएको छैन। प्रवेश-गरिएका प्रयोगकर्ताले नयाँ-सन्देश समुह प्राथमिकताहरूबाट असक्षम गर्न सक्छन्।)

नोट गर्नुहोस् उपसर्ग विवा:ले विकिपिडिया वार्ता:मा, उदाहरणका लागि, वि: नै विकिपिडिया: भएजस्तै, (तल उपनामहरू हेर्नुहोस्) विस्तार गर्दछ। उदाहरणका लागि, [[विवा:विश्वसनीय स्रोतहरू]]ले विकिपिडिया वार्ता:विश्वसनीय स्रोतहरू जनाउँदछ।

क्रियाशील नामस्थानहरू

[सम्पादन गर्नुहोस्]

विषय नामस्थानहरू र तिनीहरूका सम्बन्धित वार्ता पृष्ठहरू बाहेक, विशेषज्ञ उद्देश्यका लागि त्यहाँ दुई क्रियाशील नामस्थानहरू (सम्बन्धित वार्ता पृष्ठहरू बिना) छन्:

यो विशेष: नामस्थान पृष्ठ (विशेष पृष्ठ भनिन्छ) माग गरिएका सफ्टवेयरद्वारा बनाईएका हुन्छन्, जस्तै, Special:RecentChanges। यी पृष्ठहरू सामान्य रूपमा सूत्रित गर्न सकिन्छ, जस्तै, [[Special:RecentChanges]]सँग उनीहरूसँगका मापदण्डहरू बाहेक। मापदण्डहरू प्रयोग गर्न, पूर्ण युआरएल बाह्य सूत्रको रूपमा दिनुपर्दछ। उदाहरण को लागी, //ne.wikipedia.org/w/index.php?title=Special:Recentchanges&days=3&limit=10, जसले विगत तीन दिनका अन्तिम दश परिवर्तनहरू देखाउँदछ।

तपाईँ एक विशेष पृष्ठमा एक अनुप्रेषण सृजना गर्न सक्नुहुनेछ, तर अनुप्रेषण स्वचालित रूपमा अनुसरण हुँदैन।

विशेष पृष्ठहरूको सूचीको लागि, Special:SpecialPages हेर्नुहोस्।

मिडिया: नामस्थान फाइल विवरण पृष्ठमा भन्दा एउटा फाइलमा सिधै सूत्रित गर्न प्रयोग गर्न सकिन्छ।

उपनामहरू र देखावटी-नामस्थानहरू

[सम्पादन गर्नुहोस्]

उपनामहरू र देखावटी-नामस्थानहरू आफैमा नामस्थानहरू होइनन्; तिनीहरूको मुख्य भूमिका छोटो सूत्रहरू प्रदान गरेर, वास्तविक नामस्थानहरूमा सूत्रित गर्न उपयोगी तरिका प्रदान गर्नु हो।

तिनीहरू बीचको मुख्य फरक तिनीहरू यो उद्देश्यको लागि काम गर्ने तरीकाका रूपमा छन्; जबकि उपनामहरू प्रत्यक्ष रूपमा नामस्थानमा सूत्रित हुन्छ, देखावटी-नामस्थानहरू मात्र नेम नामस्थान भनिने मुख्य नामस्थानमा विशेषज्ञ अनुप्रेषित पृष्ठहरू प्रयोग गरेर अन्य नामस्थानहरूमा सूत्रित गर्न सक्दछ। जबकि उपनामहरू सङ्क्षिप्त रूपको लागि पनि प्रयोग गरिन्छ, यदि पृष्ठ नाम सङ्क्षिप्त गरीएको छैन भने, यो आवश्यक छैन।

देखावटी-नामस्थानहरू सबै वास्तवमा मुख्य नामस्थानमा बस्छन्; तर ट्रान्सविकि: नामक देखावटी-नामस्थान अर्को नामस्थानमा सारिनु अघि देखावटी-नामस्थानको रूपमा अवस्थित रहन्छ।

त्यहाँ नामस्थानहरूका लागि छ वटा उपनामहरू परिभाषित गरिएका छन्, ती सबै अवस्था-असंवेदनशील छन्।

उपनाम नामस्थान
वि विकिपिडिया
परियोजना
विवा विकिपिडिया वार्ता
परियोजना वार्ता
फाइल चित्र
फाइल वार्ता चित्र वार्ता

यी उपनामहरू स्वचालित रूपमा विकिपिडिया सर्भरहरूद्वारा उचित नामस्थान उपसर्गमा अनुवाद गरिन्छन्। त्यसोभए यदि सूत्र यी पृष्ठ उपनामहरू मध्ये कुनै एक सुरू गरेर पृष्ठ शीर्षकमा बनाईएको छ, वा अन्य खोज बक्समा प्रविष्ट गरिएको छ, वा एक खोजक ठेगाना पट्टीमा युआरएलमा प्रयोग गरिएको छ भने, उपनाम पृष्ठमा सम्बन्धित सही नामस्थान उपसर्गको साथ सूत्रित गर्दछ। यसैले वि:बाह्य सूत्रहरू वा परियोजना:बाह्य सूत्रहरू लेख्नु भनेको विकिपिडिया:बाह्य सूत्रहरू लेख्नु बराबर हो; र विवा:बाह्य सूत्रहरू वा परियोजना वार्ता:बाह्य सूत्रहरू लेख्नु भनेको विकिपिडिया वार्ता:बाह्य सूत्रहरू लेख्नु बराबर हो।

उपनाम पृष्ठ शीर्षकमा वास्तविक नामस्थानको रूपमा प्रयोग गर्न सकिँदैन। उदाहरण को लागि, तपाईँ पृष्ठ वि:१२३ बनाउन सक्नुहुन्न; यदि प्रयास गर्नुभयो भने, पृष्ठ नाम तुरुन्त विकिपिडिया:१२३ मा रूपान्तरण गरिन्छ। जहाँसम्म, पृष्ठ विकिपिडिया:१२३ मा प्रदर्शित शीर्षक परिवर्तन गर्न यसलाई वि:१२३ वा परियोजना:१२३ बनाउन सम्भव छ।

सङ्क्षिप्त रूप सृजनाको लागि यो धेरै सजिलो छ। उदाहरणको लागि, यस खण्डको लागि सङ्क्षिप्त रूप वि:उपनाम हो, जुन दायाँ-खण्डको बाकसमा देखाईएको छ। जब सूत्रमा क्लिक हुन्छ, यो स्वचालित रूपमा विकिपिडिया:उपनाममा अनुवादित हुन्छ। यस पृष्ठमा विकिपिडिया:नामस्थान#उपनामहरूमा अनुप्रेषित छ। यसको मतलब सङ्क्षिप्त रूप विकिपिडियामा कहिँबाट पनि यस खण्डमा सिधा जान्छ। यो खोजक ठेगाना पट्टीमा युआरएलको रूपमा https://ne.wikedia.org/wiki/वि:उपनाम पनि लेख्न सकिन्छ।

देखावटी-नामस्थानहरू

[सम्पादन गर्नुहोस्]

विकिपिडियाका ३२ नियमित नामस्थानहरू र तिनीहरूका उपनामहरू, र २ भर्चुअल नामस्थानहरू बाहेक, अन्य भागबाट, त्यहाँ धेरै शीर्षक उपसर्गहरू छन् जुन सङ्क्षिप्त रूप अनुप्रेषणहरूमा देखा पर्दछ जसमा बारम्बार उल्लेख गरिएका विकिपिडियाका पृष्ठहरू देखाइन्छ। यी उपसर्गहरूलाई देखावटी-नामस्थानहरूको रूपमा सन्दर्भ गरिएको छ र निम्न समावेश गर्दछ:

  • श्रे: सङ्क्षिप्त रूप श्रेणी नामस्थानको लागि। यो श्रेणी:श्रेणीस्थानका अनुप्रेषणहरू पनि हेर्नुहोस्।
  • म: सङ्क्षिप्त रूप मद्दत नामस्थानको लागि। यो श्रेणी:मद्दत नामस्थानका अनुप्रेषणहरू पनि हेर्नुहोस्।
  • लेशै: सङ्क्षिप्त रूप लेखन शैलीको लागि। यो श्रेणी:परियोजनास्थानका अनुप्रेषणहरू पनि हेर्नुहोस्।
  • पो: सङ्क्षिप्त रूप पोर्टल नामस्थानको लागि। यो श्रेणी:पोर्टलस्थानका अनुप्रेषणहरू पनि हेर्नुहोस्।
  • ढाँ: सङ्क्षिप्त रूप ढाँचा नामस्थानको लागि। यो श्रेणी:ढाँचा नामस्थानका अनुप्रेषणहरू पनि हेर्नुहोस्।

थप पूर्ण सूची विकिपिडिया:सङ्क्षिप्त रूप#उपसर्गहरूको सूचीमा उपलब्ध छ।

देखावटी-नामस्थानहरू कुनै पनि हिसाबले विकी सफ्टवेयरले मान्यता दिएका छैनन्; तिनीहरू पूर्ण रूपमा एउटा समुदायको चलन हो। देखावटी-नामस्थानहरूका शीर्षकहरू वास्तवमा मुख्य (लेख) नामस्थानमा प्राविधिक रूपमा सम्बन्धित छन् र सफ्टवेयरद्वारा त्यस्तै व्यवहार गरिन्छ: ती अवस्था-असंवेदनशील हुन्छन् र मुख्य परिणाम स्थानमा सीमित खोज परिणामहरूमा देखा पर्दछन्। एक उपनामलाई वास्तविक नामस्थानको रूपमा व्यवहार गरिन्छ, यसको नामस्थानमा पृष्ठनामको लागि खोजीको परिणाम स्वरूप, तर "देखावटी-नामस्थान:पृष्ठनाम" खोजी नामस्थानमा हुन्छ, यसको देखावटी-नामस्थानमा हुँदैन। उदाहरणका लागि, "म:खो" खोजीले मद्दत खोज्दैन।

यी केहि सङ्क्षिप्त रूपहरू सिक्नको लागि, पहिले देखावटी-नामस्थान सूत्रलाई पछ्याउनुहोस्, त्यसपछि त्यस पृष्ठमा सूचीबद्ध अनुप्रेषणहरू मध्ये एउटा पालना गर्नुहोस्। यसले लक्ष्यमा लैजान्छ, जहाँ तपाईँ पृष्ठको दायाँपट्टि कुनै पनि ((shortcut)) बाकसहरू देख्नुहुन्छ, जुन उही क्षेत्रको लागि केही थप सङ्क्षिप्त रूपहरू पनि सूचीबद्ध गर्दछ। यी चरणहरू बारम्बार अवलोकन गरेर, तपाईँ आफ्नो लेखन छोट्याउन तरिकाहरू पत्ता लगाउन सक्नुहुनेछ। यदि तपाईँ एक उन्नत सम्पादक हुनुहुन्छ, धेरै नामस्थानहरूमा अत्यधिक सक्रिय, वा लगातार देखावटी-नामस्थान सङ्क्षिप्त रूपहरू भएका पृष्ठहरूमा सूत्रित गर्नुहुन्छ भने तपाईँले प्राय: देखावटी-नामस्थान सङ्क्षिप्त रूपहरू प्रयोग गर्नुहुनेछ।

यस प्रकारको अनुप्रेषणहरूको औचित्य बुझ्नको लागि विकिपिडिया:क्रस-नामस्थान अनुप्रेषणहरू हेर्नुहोस्। सबै सङ्क्षिप्त रूपहरू अनुप्रेषणहरू खोज्दै खोज्न सकिन्छ। Special:Search प्रयोग गर्नुहोस्: खोज इञ्जिन उन्नत ईन्टरफेस, "अनुप्रेषणहरू" चेक-बाकस चयनका साथै; त्यहाँ विकिपिडिया अनुप्रेषणहरू श्रेणी पनि छन्।

अन्तिम उदाहरणको रूपमा, प्रत्येक विकिमिडिया फाउन्डेसन परियोजनासँग म्यानुअल रूपमा आयातहरू आयात गर्नका लागि "ट्रान्सविकी:" देखावटी-नामस्थान (कहिलेकाँही वास्तविक नामस्थान) हुन्छ। एक विकी परियोजना जसले भागिनी परियोजनाहरू बीच धेरै पृष्ठहरू म्यानुअल तरीकाले सार्न यो चिनो प्रयोग गर्दछ। माथि वर्णन गरिएको जस्तो अनुप्रेषणहरू/सङ्क्षिप्त रूपहरू यहाँ प्रत्यक्ष वर्णन गरिएको छैन। यसको सट्टा पृष्ठ शीर्षक "ट्रान्सविकि:नामस्थान:पृष्ठनाम" मा सारिएको हुन्छ, र त्यो सामग्री लक्षित विकीमा त्यो अस्थायी शीर्षकको नयाँ पृष्ठ नाममा प्रतिलिपि साभर गरिएको हुन्छ। जब यो स्वीकृत हुन्छ तब शीर्षक ट्रान्सविकि देखावटी-नामस्थानबाट बाहिर सारिन्छ र सम्बन्धित नामस्थानमा एक वास्तविक पृष्ठ नाम हुन्छ।

परस्परविकि र परस्परभाषा सूत्रहरू

[सम्पादन गर्नुहोस्]

परस्परविकिपरस्परभाषा उपसर्गहरूले नामस्थान परिभाषित गर्दैन, तर अन्य विकिमीडिया परियोजनाहरूमा, ne.wikipedia.org वेबसाइट बाहिरका पानाहरूलाई जनाँउदछ। तिनीहरू यहाँ उल्लेख गरिएको छ किनकि तिनीहरूले नामस्थान-जस्तो उपसर्ग प्रविधी सूत्र प्रयोग गर्छन्। परस्परविकि उपसर्गको उदाहरणमा वि: विकिपिडियाको लागि; मि: (वा मेटा:) मेटा-विकीको लागि, mw: मीडियाविकिको लागि, र विक्सनरी: विक्सनरीको लागि समावेश छन्। परस्परभाषा उपसर्गहरूका उदाहरणहरूमा en: अङ्ग्रेजी भाषाको लागि, fr: फ्रान्सेली भाषाको लागि, र जर्मनेली भाषाको लागि de: समावेश छन्।

ध्यान दिनुपर्ने महत्वपूर्ण बुँदाहरू:

  • एक परस्परविकि उपसर्गको उपस्थिति र एक परस्परभाषा उपसर्गको अनुपस्थितिमा, सूत्र नेपाली भाषामा पूर्वनिर्धारित हुनेछ। त्यसोभए [[:इन्टरनेट]]ले नेपाली विकिपिडियाको "इन्टरनेट"मा सूत्रित गर्दछ।
  • एक परस्परभाषा उपसर्गको उपस्थिति र एक परस्परविकि उपसर्गको अनुपस्थितिमा, सूत्र विकिपिडियामा पूर्वनिर्धारित हुनेछ। त्यसोभए [[:ne:इन्टरनेट]]ले पनि नेपाली विकिपिडियाको "इन्टरनेट"मा सूत्रित गर्दछ।

नामस्थान-निर्भर कार्यक्षमता

[सम्पादन गर्नुहोस्]

नामस्थान नाम पृष्ठको सामुहिक खोज र रिपोर्ट गर्नको लागि उपयोगी सुविधा हो। यी सुविधाहरू लागू गर्न प्रयोग गरिन्छ जुन एक नामस्थानमा पृष्ठहरूको समुह अन्य बिभिन्न नामस्थान कन्फिगर गर्दछ। नामस्थान नाम प्रयोगले मिडियाविकिले निम्न गर्न सक्दछ:

  • विशेष नामस्थानमा मात्र पृष्ठहरू खोज्दछ। खोज्दछ
  • नामस्थानको सामग्रीको रिपोर्ट वा सामग्रीमा परिवर्तन गर्दछ।
  • प्रत्येक नामस्थानको, उपपृष्ठ सुविधा सक्षम वा असक्षम गर्दछ।
  • मुख्य पृष्ठको कुनै एउटा लेखको लागि ([[Special:Random]]), वा [[Special:Random/नामस्थान]]को लागि कुनै एउटा लेख प्रस्ताव गर्दछ।
  • [[विकिसूत्र]]को कार्यक्षमता, यदि यसले श्रेणी नामस्थान वा फाइल नामस्थानलाई लक्षित गर्दछ भने, परिवर्तन गर्दछ। सामान्यतया विकिसूत्रहरू माउसद्वारा सक्रिय हुन्छन्, तर [[श्रेणी:पृष्ठनाम]] पृष्ठ बचत भएपछि सफ्टवेयर कार्यक्षमता सक्रिय गर्दछ, र [[फाइल:पृष्ठ नाम]] पृष्ठ प्रतिपादन हुँदा सफ्टवेयर कार्यक्षमता सक्रिय गर्दछ।
  • ((पृष्ठनाम))को प्रकार्य परिवर्तन गर्दछ ताकि पृष्ठनामहरूको समुह ढाँचामा पूर्वनिर्धारित हुन्छ।
  • खास नामस्थानको सम्पादन पृष्ठमा सम्पादन सूचनाहरू देखाँउदै, उक्त नामस्थानको सामग्रीको बारेका केहि पक्षहरूबारे सम्पादकलाई सूचित गर्दछ।
  • ढाँचाहरूलाई बिभिन्न नामस्थानहरूको पृष्ठहरूमा बिभिन्न किसिमले व्यवहार गर्न अनुमति दिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  • विकिपिडिया:पृष्ठ नाम
  • विकिपेडिया:खोज प्रणाली अनुक्रमणिका नियन्त्रण

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
विकिपिडिया:नामस्थान
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?