For faster navigation, this Iframe is preloading the Wikiwand page for लिभरपुल फुटबल क्लब.

लिभरपुल फुटबल क्लब

लिभरपुल
पुरा नामलिभरपुल फुटबल क्लब
उपनाम(हरू)द रेड्स
स्थापना३ जुन १८९२
मैदानएनफिल्ड
मैदान क्षमता५३,३९४[]
मालिकफेन्वे स्पोर्ट्स ग्रुप
अध्यक्षटम वार्नर
म्यानेजरजर्जेन क्लोप
लिगप्रिमियर लिग
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

लिभरपुल फुटबल क्लब लिभरपुलमा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अङ्ग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो । १८ लिग उपाधि, ७ एफए कप र कीर्तिमानी ८ लिग कप लिभरपुलले जितेको छ। सफल इतिहासका बावजुद, लिभरपुलले सन् १९९२-९३ मा प्रिमियर लिग सुरु भए देखि अहिलेसम्म प्रिमियर लिग उपाधि हासिल गर्न असफल भएको छ । क्लबको स्थापना कालदेखि नै लिभरपुलले एन्फिल्ड रङ्गशालामा खेल्ने गरेको छ। लिभरपुलको इतिहासमा १९७० र ८० का दशक सर्वाधिक सफल समय थिए जसमा बिल शाङ्ली र बभ पेसलीको छुट्टाछुट्टै नेत्रित्वमा लिभरपुलले ११ लिग उपाधि र सात युरोपियन उपाधि हासिल गरेको थियो। लिभरपुल फुटबल क्लबको छिमेकीको रूपमा उसको सबैभन्दा ठुलो प्रतिद्वन्दी एभर्टन फुटबल क्लबम्यानचेस्टर युनाइटेड फुटबल क्लब रहँदै आएको छ । क्लबले सन् १९६४ देखि रातो शर्ट र सेतो प्यान्टलाई पछि आएर बदलेको छ र पुरै रातो शर्ट, प्यान्ट र मोजा लगाउने गरेको छ। क्लबको आफ्नो गान "तपाइँ एक्लै हिड्नुस यो हुनैसक्दैन "(यु विल नेभर वाक अलोन) रहेको छ । मे २०१५ मा फोर्बसले निकालेको नयाँ सूचीमा ९८२ डलरका साथ लिभरपुल आठौँ स्थानमा रहेको छ।

एभर्टन कमिटी र जर्ज होल्डिङ (जो एभर्टन फुटबल क्लबका अध्यक्ष र एन्फिलडका मालिक थिए) बीच विवाद भएपछि लिभरपुल फुटबल क्लबको स्थापना भएको हो। १८९२ मा एभर्टन फुटबल क्लब ले एन्फिलड छाडेर गुडिसन पार्कमा स्थानान्तरण भएपछि एन्फिलड खालि रहन पुग्यो। तर १८९२ मा उनै होल्डिङले लिभरपुल फुटबल क्लबको स्थापना गरे। 'सुरुमा एभर्टन एफ.सी र एथलेटिक ग्राउन्ड्स लिमिटेड नामकरण गरियो तर फुटबल संघले एभर्टन नामबाट दर्ता गर्न मानेन। तीन महिनापछि लिभरपुलले सदस्यता पायो। पहिले सिजनमा नै उसले ल्याङ्कसायर लिगको उपाधि हासिल गर्यो र १८९३-९४ सिजनका लागि फुटबल लिगको दोसो् स्रेणीमा आबद्ध भयो। पहिलो सिजनमा नै प्रथम भएपछि लिभरपुल प्रथम डिभिजनमा बढुवा भयो। सन् १९०१ र १९०६ मा उसले प्रथम स्रेणीमा उपाधि हासिल गर्यो।

एन्फिल्ड रङ्गशाला

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "Premier League Handbook 2020/21", Premier League, पृ: २४, मूलबाट १२ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०२१ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
लिभरपुल फुटबल क्लब
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?