ब्लडी म्यारी
बल्डी म्यारी (Bloody Marry) एक खतरनाक र चर्चित लोककथा मा आधारीत पात्र हो, वा ब्लडी म्यारी एक काल्पनीक पात्र हो । बल्डी म्यारीलाई एक घुमन्ते आत्मा पनि भन्ने गरिन्छ । जो मध्य रातको समयमा ऐनामा प्रस्तुत हुने गर्दछ ।
परम्परा
[सम्पादन गर्नुहोस्]ब्लडी म्यारीको किंवदंतीले धेरै चलचित्र, टेलिभिजन शो, र अलौकिकसँग व्यवहार गर्ने भिडियो गेमहरूको लागि प्रेरणाको रूपमा सेवा गरेको छ ।
स्रोत
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.