For faster navigation, this Iframe is preloading the Wikiwand page for प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 1.

प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 1

Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)

नेपाली विकिपीडियामा मेरो वार्तालाव पृष्ठमा यहाँहरुलाई स्वागत छ। म विकिपीडिको नयाँ र अनजान प्रयोग कर्ता हुँ। म यहाँ मोबाईलको प्रयोग गरेर लेखहरु लेख्ने गर्दछु। मलाई युनि कोड र सही गर्नाको बारेमा थाहा छैन मैले त खाली विकिपीडियामा आफ्नो खातामात्र बनाउन जाने भन्दा पनि फरक पर्दैन। तैपनि मैले खाता बनाएकै दिनमा जान्दै नजानी PIPALKOT लेखेको त्यो पृषठ अहिले राम्रो बनाउनमा सबै साथीहरुले सयोग गर्नु भयो यसमा म साह्रै खुसी छु।मेरो परिचय यस प्रकार छ :- नाम:-राम प्रसाद जैसी विकिपीडिया प्रयोग कर्ता नाम :-User:Rameshti ठेगाना :-गोर्खि पिपलकोट दैलेख हाल हरिद्वार भारत कृपया मलाई सयोग गर्न सबैलाई आग्रह गर्दछु -(118.102.184.46 १०:०१, २० मार्च २०१० (UTC))राम प्रसाद जोशी

  • यो Ram Prasad Joshee/पुरालेख 1 पृष्ठमा आफ्नो नयाँ सन्देश छोड्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
नमस्कार! मेरो वार्तालाप पृष्ठमा यहाँहरुलाई स्वागत छ। मलाई कुनै सुझाव दिनुपरेमा अथवा कुनै सहयोगको लागि तपाईँ यहाँ थिचेर नयाँ सन्देश छोड्नुहोला। धन्यवाद!

नव आगन्तुक

विकिपिडियामा स्वागत छ!

नमस्ते, ((subst:BASEPAGENAME))ज्यू
हालसम्म नेपाली विकिपिडियामा ((subst:NUMBEROFARTICLES)) लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा ((मद्दत)) राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

कविता (प्यारो देश नेपाल)

प्यारो देश छ विश्वमा चहकिला छन् शैल अग्ला धुरी।
हेर्दामा धिर-धिर सधा अटल छन् कल्पान्त युगै भरी॥

डाँडा, पर्वत, चौर, झाडी हरिया, पाखु, पखेरा, भिर।
साह्रै सुन्दर कलकले हिमनदी मेची र काली पर॥

सानो भैकन विश्वमा तर पनि यो देश आलोक्य छ।
नौलो सृजन गर्न यो हरघडी यै देशको शोक छ॥

यो सुसान्त आन्त गाउँ घरमा कोही फूल फक्राउन।
माटो खोज्दछ लग्न शुद्ध पसिना नेपाल चम्काउन॥

कोदाली, हँसिया, कुटो र बरिया डोको तथा खर्पन।
यी खोज्छन् वन खेतवारीहरुमा नौलो कुनै जिवन॥

डम्फु, खैँचडी, ताल, ढोल, नगरा घिन्ताङ्ग सधा मादल।
भाषा गुन गुन बाँसुरी तिरी-तिरी खोला पहाड जंगल॥

गौरी शंकरको निवास थल हो राजा जनक बुद्धको।
यो नै ज्ञान भुमी तपश्वीहरुको योगी महाँ सिद्धको॥

माईती घर हो न बिर्सी सकिने सीताभृकुटीको।
यो नै विर शहिदको मुलुक हो सौभाग्य हो मोहीको॥

  • राम प्रसाद जोशी ०६:२८, २१ मार्च २०१०

कविता मेरो इछ्छा

मेरो गाउँलाई मेरो ठाउँलाई विश्वमा नै चिनाउने।
मेरो रिती मेरो रिवाज विश्व सामु झल्काउने॥

लुकेर बसेको मेरो गाउँले जिवन संसारलाई देखाउने।
यो मेरो गाउँले बोली सबैलाई सुनाउने।

अन्यायको बिरुद्धमा मर्नै परे मर्ने।
परोपकार र उद्धारमा सँधै अघी सर्ने॥

घमण्डी र सामान्तिको मुखमा भुस्सा भर्ने।
नयाँ मित्र बनाउने र पत्राचार गर्ने॥

स्वतन्त्रमा जिउनु पर्छ भन्ने मानसिकता।
दैवले नी पुराई दिउन् मेरो मनको ईछ्छा.......2


  • राम प्रसाद जोशी ०७:१८, २१ मार्च २०१० (UTC))

मेरो समस्याको समाधान बताई दिनुहोला

आदरणिय मित्रवर म सँग कम्प्युटर छैन र म कम्प्युटर चलाउन जान्दैन पनि। म मोबाइल प्रयोग गर्छु यसमा मलाई समस्या आएको छ त्यो के भने मलाई प्रवेश नगरेर मात्र नयाँ पृष्ठको शृजना गर्न दिईन्छ तर प्रवेश (लग इन) भै सके पछि नयाँ पृष्ठको निर्माण र पृष्ठको परिवर्तन गर्न दिईदैन यो किन होला कृपया यसको कारण बताई दिए आभारी हुने थिञ। (राम प्रसाद जोशी ०६:५३, २१ मार्च २०१० (UTC))

सहयोग

तपाईलाई स्वागत् छ राम प्रसाद जी!

  • तपाईँले लेख्नु भएको लेखमा तपाईँले सहि गर्नु हुदैन ।
  • आफ्नो वा अर्काको वार्तालाप पृष्ठमा लेख्दा मात्र सहि गर्नु पर्ने हुन्छ ।
  • सहि गर्नको लागि ~~~~ लेख्नु पर्ने हुन्छ , यो मोबाइलमा symbol मा पाइन्छ।
  • तपाईको मोबाइलको कुरा मोबाइलको मोडल र कम्पनी अनुसार ब्राउजर सफ्टवेयर फरक हुन्छ । (खुलाउनु भएमा म अवश्य समाधानार्थ प्रयत्न गर्नेछु)
  • तपाईलाई सदैब सहयोगको लागि स्वागत छ ।मेरो तर्फबाट तपाईँलाई सदा सक्दो सहयोग हुनेछ।
  • तपाईको सहयोग सरहानिय छ , र भविष्यमा पनि रहने छ भन्ने आशा छ ।

--सरोज २०:१७, २३ मार्च २०१० (UTC)

  • धन्यवाद ढकाल ज्यू तपाईले मलाई विकिपीडियामा काम गर्न सिकाउनु भयो म तपाईको श्रहणी गर्छु। मलाई आशा छ तपाई छिटै नै यो मार्गमा अग्र स्थान हासिल गर्न सफल हुने छ।तपाईको व्यवहार र तपाईको व्याक्तित्व सबै भन्दा अग्र स्थानमा जाने छ। नेपाली विकिपीडियाले तपाईको पुरा पुरा फाईदा उठाउन सकोस् भन्ने मेरो कामना रहेको छ।
  • राम प्रसाद जोशी १८:२५, २२ एप्रील २०१० (UTC)

मैले प्रयोग गरेको मोबाइल मॉडल

हुनत म सबै कंपनी र मॉडलका मोबाइल प्रयोग गर्छु। मसँग अहीले Nokia 7210c मोबाइल छ।मलाई माथी उल्लेख गरिएको समस्या मोबाई ब्राउजरले भएको जस्तो लाग्दैन किनकी म नेपाली विकिपीडिया बाहेक अरु सबै विकिपीडियाहरु लग इनका साथ आफ्ना लेखहरु सम्पादन गर्न सक्छु। यसकारण मलाई लाग्छ मैले सुरुका दिनहरुमा न बुझेर जथाभावी सम्पादन गरेकाले मलाई पृष्ठ शृजना गर्ने काम बाट बाहिर गरिएको छ। (राम प्रसाद जोशी ०८:४०, २४ मार्च २०१० (UTC))

प्रोफाईल

राम प्रसाद जोशी जी तपाँईले लेख्नु भएको लेख हरिद्वारमा User:Eukesh जीले सुधार गरि दिनु भएको छ।

जोशी जी तपाँईले अब आफ्नो प्रयोगकर्ता प्रोफाईल आफैले सम्पादन गर्न सक्नुहुन्छ। तलको टेम्पलेटमा उचित जानकारीहरु यो चिन्ह ( = ) पछि हाल्नुहोस।

(आफ्नो प्रयोगकर्ता पृष्ठमा गएर बदलाव गर्नुहोस।)

२५
२०२४
१९:२८ (UTC)
राम प्रसाद जोशी

चित्ररमेश तिवारी
चित्ररमेश तिवारी

विकिपिडिया
नाम रमेश तिवारी
जन्म मिति
शिक्षा SLC फेल
ज्ञात भाषाहरू नेपाली हिन्दी
व्यवसाय नौकरी
ठेगाना गोर्खि पिपलकोट-8 दैलेख नेपाल
हालको बसाई शिव विश्राम गृह अपर रोड हरिद्वार भारत
अन्य साइटहरू
ईमेल tiwari.ramesh21@yahoo.in
फोन नंवर

- (नेपाब्वाय)

IP address

IP address 124.41.198.230 जो मित्रले मेरो हर कदममा साथ दिनु भएको छ।हुन सक्छ तपाइलाई पनि मेरै जस्तो समस्याले गर्दा होला कुनै पनि लेखको परिवर्तन र नयाँ लेख सृजना गर्दा बाहिरिनु पर्छ।या तपाई जानी जानी यस्तो गर्नु हुन्छ।एक पटक आफ्नो वास्तविक परिचयका साथ कृपया यहाँ साईन गर्नुहोस्।यो समस्या कसरी आउछ र यसको समस्याको समाधान कसरी हुन्छ?यसको जानकारी छ भने पनि यहाँ उल्लेख गर्नुहोस्।यदी तपाईको खाता छैन भने खाता बनाउनु होस् एक चोटी अवश्य यहाँ परिचय दिनु होस् साथै सहयोग गर्नु भएकोमा धन्यवाद!


  • (राम प्रसाद जोशी ०४:०१, २८ मार्च २०१० (UTC))
  • यो IPaddress भएको कोही युजर हो या कोही बोट हो थाह भएन कसैले कोही प्रतिक्रिया पनि दिएन कृपया यहाँ आफ्नो प्रति क्रिया दिनुहोला
  • राम प्रसाद जोशी १७:३८, २४ एप्रील २०१० (UTC)

नाम बदलियो

मैले आफ्नो पुरानो खाता बिग्रेको कारण नाम बदलेर User:Rameshti लाई User:राम प्रसाद जोशीको नामले नयाँ खाता बनाञँ यसमा यसरी रिडाईरेक्ट गरेको छु यदी रिडाइरेक्ट गर्नमा त्रुटी भएमा कृपया सुधार गरीदिन सबै प्रयोगकर्ता साथीहरुसँग आग्रह गर्दछु।

राम प्रसाद जी, Welcome and congratulations on creating your new account. You don't have to close your old account, you can use both or any. I see you are getting better and hope you will do your best. तपाईको redirection ठीक छ । --राजेश १३:५८, १६ एप्रील २०१० (UTC)

  • Sir I am sury I don't know english. I can read & write only nepali and hindi.

राम प्रसाद जोशी ०२:४९, १८ एप्रील २०१० (UTC)

नयाँ खाता

तपाँईको खातामा केही परेशानी उत्पन्न भएकोले तपाँईले नयाँ खाता बनाउनु भयो तर पुरानो खातामा केही गर्नु पर्दैन। पुरानो खाता आफै पछि निरस्त गरिन्छ। तपाँईले नयाँ खाता जोगाउनलाई केही कुरा माथी ध्यान दिनु पर्छ नत्र तपाँईको Activity यदि Admin. हरुलाई मन परेन भने यो खाता पनि निरस्त गर्न सकिन्छ।

  • कृपया तपाँई जुन लेख लेख्न जानुँ हुँदैछ त्यो विषयमा तपाँईलाई जति जानकारी छ त्यतिनै लेख्नुहोस। बारम्बार सम्पादन गर्न कोशिश गर्नु भयो भने Data मेटिन पनि सक्छ।
  • कृपया लेखको अन्तमा हस्ताक्षर न छोडनु होला तर वार्तालाप पृष्ठमा हस्ताक्षर अवश्य गर्नु होला।
  • कृपया कुनै लेखलाई बढाउनको लागि कसैलाई गुहार न गर्नुहोला। यदि related विषय संग कसै सित जानकारी छ भने उल्ले आफै योगदान दिन्छ।
  • तपाँईको योगदानको लागि धेरै धेरै धन्यवाद। आशा छ तपाँईले निरन्तर विकिपीडियालाई सहयोग गर्नु हुन्छ।

नेपाब्वाय ०३:०४, १७ एप्रील २०१० (UTC)


  • सर सुझावकलिए धन्यवाद नयां प्रयोगकर्ता होनेके कारण दुसरेका सहारा तो लेना ही पडता है ,और लोगोँसे पुछना ही पडता है , मै आपको यह कहता हुं की मै दुसरोँको गुहारनेके लिए मजबुर हो जाता हुं
  • राम प्रसाद जोशी ०२:३५, १८ एप्रील २०१० (UTC)

रिडाइरेक्ट गर्नको लागि

  • जुन पृष्ठलाई अर्को मुख्य पृष्ठमा रिडाइरेक्ट गर्नु छ, त्यो पृष्ठलाई खोलेर त्याँहा टाइप गर्नुहोस:
#REDIRECT User:Nepaboy

User:Nepaboy को दुबै तिर [[ ]] लगाउनुस। आबो त्यो पृष्ठ प्रयोगकर्ता नेपाबाँयमा रिडाइरेक्ट हुन्छ।

--Nepaboy ०८:५५, २४ एप्रील २०१० (UTC)

  • धन्यवाद सर! मलाई जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद अब म कोसिस गर्ने छु। कि हिँदी विकिपीडियामा भएका राम्र लेखहरुलाई नेपाली विकिपीडियाम रिडाइरेक्ट गरेर नेपाली भाषामा अनुवाद गर्ने कोशिस गर्ने छु। यदी सहयोगको जरुरी परेछ भने फेरी वार्ता लाव पृष्ठमा जाउँला।

  • राम प्रसाद जोशी १६:१४, २४ एप्रील २०१० (UTC)

फाईललाई कसरी लोकेट गर्ने

फाईल अपलोड गरि सके पछि त्यस फाईलको पुरा नाम राम्ररी हेर्नुहोस। फाईलको नाम सित .jpg, .png, .avg, .ogg आदी हुन्छ त्यो पनि ध्यान राखनुहोस र निश्चित पृष्ठमा फाईललाई यस प्रकार लोकेट गर्नुहोस:

File:फाइलको नाम.jpg|200px|thumb|फाइलको बारेमा केही लेख्नुस।
  • आबो उक्त फाईलको दुबै तिर यो [[ ]] लगाउनुहोस।
  • 200px फाईलको साईज हो। यसलाई तपाँई ईच्छानुसार बढाउन घटाउन सक्नु हुन्छ।

उदाहरणको लागि तल एउटा फोटो लगाईएको छ यसलाई सम्पादन गरेर हेर्नुहोस।

नेपालको झण्डा

आशा छ तपाँईले मेरो भाषा बुझ्नुभयो होला र सिक्नु भयो होला कसरी फाईल लोकेट गर्ने। --Nepaboy०९:१७, २४ एप्रील २०१० (UTC)

Thanks

धन्यवाद! तपाँईले शतरंजको नामलाई नेपालीमा बदलेर मेरो गल्तीलाई सुधारनु भयो। तपाँईलाई थाहै होला म नेपालीमा अलि कमजोर छु त्यसैले म तपाँईबाट यस्तै सहयोगको आशा गर्छु। कृपया यस्लाई पनि सुधार दिनुहोस। चीनको विशाल भित्ता Thanks

  • मैले तपाईले लेखेको पृष्ठको नाम बदली दिएको छु। त्यो जानकारी मैले तपाईँको वार्तालाव पृष्ठमा पनि लेखेको छु तपाईले यहाँ आफ्नु सहि गर्न भुल्नु भएछ। साथै बुद्धि चाल पृष्ठमा लेखिएका अंकहरुलाई सुधार गरिहाल्नु होला धन्यवाद!
  • राम प्रसाद जोशी १२:४०, २५ एप्रील २०१० (UTC)
  • हरिद्वार

----

I am so sorry that i used word गुहारनु for you.

म पनि तपाँई जस्तै मोबाईलले नै विकिपीडिया सम्पादनको काम गर्छु र म सित पनि त्यहि Problem छ म पनि देवनागरी अंक टाईप गर्न सक्दिन। नेपाब्वाय

अहिले पनि मोवाइलबाटै?

रामप्रसाद जी, पछिल्लो दिनहरूमा तपाइँको सकृयता उल्लेखनीय छ। के अहिले पनि तपाईं मोवाइल बाटै विकी पानाहरू सम्पादन गर्नुहुन्छ? यदि त्यसो हो भने त झन् तपाइँको कार्य झन् सराहनीय छ। तपाइँले बनाएँ को सट्टा बनाञँ लेखेको पाएँ। अरू के के अप्ठ्याराहरू छन्? मोवाइलमा नेपाली टेक्स्ट लेख्नका सजिलो र गाह्रो पक्षबारे विज्ञ साथीहरू बीच अलग्गै छलफल गर्न आवश्यक छ कि? --गणेश पौडेल ०९:५६, २७ एप्रील २०१० (UTC)

  • विकीमा चित्र अपलोड गर्दा त्यसको प्रतिलिपी अधिकार हेर्न जरूरी हुने हुनाले विकीपिडिया बाहेकका अन्य पेजबाट चित्र अपलोड नगर्नुहोला है। अथवा त्यो चित्रको प्रतिलिपी अधिकार दिएको छ भनें मात्र गर्नुहोला। प्रतिलिपी अधिकार नभएको तस्वीर विकीमा त्यसै प्रयोग गर्न सकिन्न -- गणेश पौडेल ०७:२८, २८ एप्रील २०१० (UTC)
  • पौडेल ज्यू अलि प्रष्ट पारेर लेख्नु होस् के भन्न खोज्नु भएको मैले बुझ्न सकेँन। मलाई फाइल अपलोड र लाक्ड गर्न आउदैन। साथै फाइलको नाम राख्न पनि जान्दैन। यस बारेमा राम्रो जान दिनु होला।

--राम प्रसाद जोशी ०७:४७, २८ एप्रील २०१० (UTC)

  • हरिद्वार



  • जोशी जी, यस सम्बन्धमा मेरो अनुभव यस्तो छ। मैंले विकीपिडियामा योगदान गर्न थाल्दा Ganesh Paudel भन्ने खाताबाट गर्न थालेको हुँ। सन् २००६ को अन्त्य तिर खोलिएको त्यस खातामा पछाडी आएर केही समस्या पर्न थालेको थियो। जस्तै कि त्यस खाताबाट लग इन नहुने, नयाँ लेख नहुने, सम्पादन पनि नहुने आदि आदि। त्यसपछि मैंले नयाँ खाता गणेश पौडेल को सृजना गरेको हुँ। त्यस्तो समस्या हुनाको कारण के थियो भन्ने कुरा मलाई अहिलेसम्म पनि थाहा छैन। पछि युकेशजीले पुरानो खाता पनि यसैमा रिडाइरेक्ट गरिदिनुभएको हो। नयाँ खाताबाट मलाई अहिलेसम्म कुनै समस्या परेको छैन। पुरानो खातामा मैंले गरेका योगदानको लग भनें यस नयाँ खातामा आएको छैन। त्यस बारेमा मैंले सोधखोज पनि गरेको छैन। --गणेश पौडेल ०५:४३, ५ मे २०१० (UTC)

जोशीजी, सल्लाहका लागि धन्यवाद । म ठ्याक्कै यसै गर्छु भनेर केही गर्दिन । समय र जाँगर हुँदा राख्छु । तपाईले भनेको जीवनी श्रृंखला राम्रो हुन्छ । हाललाई चाहिं गरिहाल्न सक्ने अवस्था छैन । तर त्यो काम मबाटै संभव हुने देखेको छु ।

राजेश कोइराला काठमाडौं

Hello

Hello Ram ji. How r u? plz email me yr mob no. on 123ganes@gmail.com or nepaboy@gmail.com or tell me yr email id. if u r in india i will sms u. Nepaboy (talk) १६:२४, १६ मे २०१० (UTC)

Redirection खारेज गर्ने बारे

नमस्कार राम जी । जनकपुर धाम तथा जानकी मन्दिर भन्ने दुबै लेख जानकी धाम भन्ने लेखमा redirect भईरहेका छन् । मेरो विचार मा यो redirection लाई रद्द गरेर दुबै लेखलाई छुट्टा-छुट्टै लेखका रुपमा राखेर जानकी धाम भन्ने लेख मेटे हुन्छ । यसमा तपाईँको विचार के छ? अर्को कुरा - कतिपय लेखहरु अंग्रेजीमा छन्, त्यस्ता लेखहरुलाई अनुवाद गर्नका निम्ति बनाईएको टेम्पलेट के होला?

जिल्ला

जोशी ज्यू यि सबै जिल्ला भएको लेखमा जिल्ला शब्द जोडनु अनिवार्य छ किनकी यदी हामीले जिल्ला शब्द जोडेनौ भने अरु प्रयोगकर्ताहरुले बिना जिल्ला जोडिकन नयाँ लेख बनाई दिन सक्छन र टेबलमा जिल्लाहरु राखियो भने पृष्ठ धेरै आकर्षक लाग्छन तर अलिकती डाटा फिजूल बढ छ। --Nepaboy  talk  १६:५१, १९ मे २०१० (UTC)

सिक्नलाई

Actually, मेरो मोबाईलको Settings लाई कसैले चलाको थियो र Network problem पनि थियो। आबो फेरी राम्रो चल्न थाल्यो। मेरो मोबाईल Model हो: Nokia 3500 Classic.

जोशी ज्यू विकिपीडियामा तपाँईले कुनै आकर्षक लेख, Table आदी हेर्नु हुँदैंछ भने तपाँईलाई त्यस्तै बनाउन मन लागे त्यो article हरुको Source हेर्नु मतलब त्यो Article को सम्पादन Tab मा Click गरेर हेर्नु भयो भने सबै थाह भईहाल्छ। म त्यस्तै गर्छू।

sign को लागी एउटा Design तयार गर्नुस र "मेरा अभिरुचीहरु" मा गएर sign लाई Save गरेपछि चारवटा वक्र छोड़दैमा designed signature appear हुन्छ। --Nepaboy  talk  ००:१०, २० मे २०१० (UTC)


त्यो Sign ठिक छ तपाँईलाई मेरो अभिरुचीमा गएर Save गर्न आएन।

Nepaboy  talk  ०४:१६, २० मे २०१० (UTC)

{{bottomLinkPreText}} {{bottomLinkText}}
प्रयोगकर्ता वार्ता:Ram Prasad Joshee/पुरालेख 1
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?