For faster navigation, this Iframe is preloading the Wikiwand page for प्रयोगकर्ता वार्ता:Anil Kumar Basnet.

प्रयोगकर्ता वार्ता:Anil Kumar Basnet

विकिपिडियामा स्वागत छ!

[सम्पादन गर्नुहोस्]
नमस्ते, Anil Kumar Basnetज्यू
हालसम्म नेपाली विकिपिडियामा ३१,०२६ लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा ((मद्दत)) राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्नुहोस्) १५:५१, ११ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

यस काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

(({2))}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०४, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

श्रीपाली बस्न्यातका मह्त्वपूर्ण ब्यक्ती जसको नेपाल एकिकरणमा ठूलो योगदान रहेको थियो उहाँको बारेमा विकिपिडियामा लेखिएको भेटाउन सकिन अत: सन्दर्भ स्रोतहरू सहित उहाँको बारेमा लेखे । उक्त कथनहरू विकिपिडियामा समावेस होस भन्ने मेरो उत्कट ईच्छा हो । यसो हुन सक्यो भने नेपाल एकिकरणका बखत कस्को कस्तो भूमिका रहेको थियो भन्ने बारेमा हाम्रा भावी पिढीले सजिलै थाहा पाउन सक्नेछ्न । त्यही भएर यो न मेटियोस भन्ने मेरो मनसाय हो ।
अर्को विषय जुन यहाँले राख्नु भएको थियो रन्या बस्न्यातलाई काजी सरदार भनेको केही ठोस प्रमाण छ भने प्रस्तुत गर्न बनिएको थियो जुन मैले पहिले नै पेस गरीसकेको छु । यदि यहाँले पाउनु भएको छैन भने यस बिषयमा म मात्र के बन्न सक्छु भने सह प्राध्यापक डा. बिनोद थापा द्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्याथरूको योगदान पुस्तकको पिष्ठ १०२ मा उल्लेख भएको हुँदा मैले सोही अनुसार काजी सरदार रन्या बस्न्यात लेखेको ब्यहोरा सादर अनुरोध गर्दछु ।
हार्दिक धन्यबाद
अनिल कुमार बस्नेत Anil Kumar Basnet (कुरा गर्नुहोस्) १३:०३, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

काजी सरदार रान्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) शीघ्र मेट्नुपर्नेमा मनोनित

[सम्पादन गर्नुहोस्]

यस काजी सरदार रान्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात) पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

(({2))}

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०५, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

श्रीपाली बस्न्यातका मह्त्वपूर्ण ब्यक्ती जसको नेपाल एकिकरणमा ठूलो योगदान रहेको थियो उहाँको बारेमा विकिपिडियामा लेखिएको भेटाउन सकिन अत: सन्दर्भ स्रोतहरू सहित उहाँको बारेमा लेखे । उक्त कथनहरू विकिपिडियामा समावेस होस भन्ने मेरो उत्कट ईच्छा हो । यसो हुन सक्यो भने नेपाल एकिकरणका बखत कस्को कस्तो भूमिका रहेको थियो भन्ने बारेमा हाम्रा भावी पिढीले सजिलै थाहा पाउन सक्नेछ्न । त्यही भएर यो न मेटियोस भन्ने मेरो मनसाय हो ।
अर्को विषय जुन यहाँले राख्नु भएको थियो रन्या बस्न्यातलाई काजी सरदार भनेको केही ठोस प्रमाण छ भने प्रस्तुत गर्न बनिएको थियो जुन मैले पहिले नै पेस गरीसकेको छु । यदि यहाँले पाउनु भएको छैन भने यस बिषयमा म मात्र के बन्न सक्छु भने सह प्राध्यापक डा. बिनोद थापा द्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्याथरूको योगदान पुस्तकको पिष्ठ १०२ मा उल्लेख भएको हुँदा मैले सोही अनुसार काजी सरदार रन्या बस्न्यात लेखेको ब्यहोरा सादर अनुरोध गर्दछु ।
हार्दिक धन्यबाद
अनिल कुमार बस्नेत Anil Kumar Basnet (कुरा गर्नुहोस्) १३:०५, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात)लाई शीघ्र मेटाउने

[सम्पादन गर्नुहोस्]

Hello, and welcome to Wikipedia. This is a notice that काजी सरदार रन्या बस्न्यात (रणसिंह अर्थात बाङ्ग्या बस्न्यात), a page that you created, has been deleted. This has been done under two or more of the criteria for speedy deletion, by which pages can be deleted at any time, without discussion. As the page met any of these strictly-defined criteria, it was deleted by an administrator. The reasons it has been deleted are:

  • The page appeared to have no meaningful content or history, and the text was unsalvageably incoherent. (See section G1 of the criteria for speedy deletion.) If the page you created was a test, please use the sandbox for any other experiments you would like to do.
  • It appeared to be a test page. (See section G2 of the criteria for speedy deletion.) Please use the sandbox for any other tests you want to do. Take a look at the welcome page if you would like to learn more about contributing to our encyclopedia.
  • It was unambiguous vandalism or an obvious hoax. (See section G3 of the criteria for speedy deletion.) Please do not introduce inappropriate pages to Wikipedia. Doing so is considered to be vandalism and is prohibited. If you would like to experiment, please use the sandbox. Repeated vandalism may result in the loss of editing privileges.
  • It appeared to be a repost of material that was previously deleted following a deletion discussion, such as at articles for deletion. (See section G4 of the criteria for speedy deletion.) If a page has substantially identical content to that of a page deleted after debate, and any changes in the content do not address the reasons for which the material was previously deleted, it may be deleted at any time.
  • It was an "attack page", (See section G10 of the criteria for speedy deletion.)
    Do not create pages that attack, threaten, or disparage their subject or any other entity. Attack pages and files are not tolerated by Wikipedia, and users who create or add such material may be blocked from editing
  • It seemed to be unambiguous advertising which only promoted a company, product, group, service, person, or point of view and would need to have been fundamentally rewritten in order to become encyclopedic. (See section G11 of the criteria for speedy deletion.) Please read the guidelines on spam and Wikipedia:FAQ/Organizations for more information.
  • It appeared to be an unambiguous copyright infringement. (See section G12 of the criteria for speedy deletion.) For legal reasons, we cannot accept copyrighted text or images taken from other web sites or printed material, and as a consequence, your addition has been deleted. You may use external websites or other printed material as a source of information, but not as a source of sentences. This part is crucial: say it in your own words. Wikipedia takes copyright violations very seriously and persistent violators will be blocked from editing.

If the external website or image belongs to you, and you want to allow Wikipedia to use the text or image — which means allowing other people to use it for any reason — then you must verify that externally by one of the processes explained at Wikipedia:Donating copyrighted materials. The same holds if you are not the owner but have their permission. If you are not the owner and do not have permission, see Wikipedia:Requesting copyright permission for how you may obtain it. You might want to look at Wikipedia's copyright policy for more details, or ask a question here.

  • It was a draft which had not been edited in over six months. (See section G13 of the criteria for speedy deletion.)
  • It was a disambiguation page which either: disambiguated only one extant Wikipedia page and whose title ended in "(disambiguation)"; or disambiguated zero extant Wikipedia pages, regardless of its title. (See section G14 of the criteria for speedy deletion.)
  • It was a very short article that provided little or no context to the reader. (See section A1 of the criteria for speedy deletion.) Please see Wikipedia:Stub for our minimum information standards for short articles. Also please note that articles must be on notable subjects and should provide references to reliable sources that verify their content.
  • It appeared to have the same content as an article that exists on another Wikimedia project. This may be because it was copied and pasted from that article, or because it was transwikied from the English Wikipedia to another project. (See section A2 of the criteria for speedy deletion.) To learn about requests for, and coordination of, translations from foreign-language Wikipedias into English, please see Wikipedia:Translation.
  • It was an article with no content whatsoever, or whose contents consisted only of external links, a "See also" section, book references, category tags, template tags, interwiki links, a rephrasing of the title, or an attempt to contact the subject of the article. (See section A3 of the criteria for speedy deletion.) Wikipedia has standards for the minimum necessary information to be included in short articles; you can see these at Wikipedia:Stub. Also please note that articles must be on notable subjects and should provide references to reliable sources that verify their content.
  • It consisted of a dictionary definition or other article that has been transwikied to another project and the author information recorded. (See section A5 of the criteria for speedy deletion.)
  • It appeared to be about a person, organization (band, club, company, etc.), individual animal, or web content, but it did not indicate how or why the subject is important or significant: that is, why an article about that subject should be included in an encyclopedia. (See section A7 of the criteria for speedy deletion.) Such articles may be deleted at any time. Please see the guidelines for what is generally accepted as notable.
  • It appeared to be about a musical recording which did not indicate why its subject is important or significant, and where the artist's article has never existed, has been deleted, or is eligible for deletion itself. (See section A9 of the criteria for speedy deletion.) Such articles may be deleted at any time. Please see the guidelines for what is generally accepted as notable, as well as our subject-specific notability guideline for music.
  • It covered a topic on which we already have an article - [[:(({article))}]]. (See section A10 of the criteria for speedy deletion.) Please note that this is not a comment on you personally and we hope you will continue helping to improve Wikipedia. If the topic of the article you created is one that interests you, then perhaps you would like to help out at [[:(({article))}]], or to discuss new information at [[Talk:(({article))}|the article's talk page]].
  • It appeared to be about something made up, and it did not indicate how or why the subject is important or significant: that is, why an article about that subject should be included in an encyclopedia. (See section A11 of the criteria for speedy deletion.)
  • The image was an unused redundant copy (all pixels the same or scaled down) of an image in the same file format, which is on Wikipedia (not on Commons), and all inward links were updated. (See section F1 of the criteria for speedy deletion.)
  • It was an image page for a missing or corrupt image or an empty image description page for a Commons-hosted image. (See section F2 of the criteria for speedy deletion.)
  • It was an image licensed as "for non-commercial use only," "non-derivative use" or "used with permission," it had not been shown to comply with the limited standards for the use of non-free content [१], and it was either uploaded on or after 2005-05-19, or was not used in any articles. (See section F3 of the criteria for speedy deletion.) If you agree with the deletion, there is no need to do anything. If, however, you believe that this image may be retained on Wikipedia under one of the permitted conditions then you should contact the deleting administrator and do two things. First, please state clearly the source of the image. If it has been copied from elsewhere on the web you should provide links to: the image itself, the page which uses it and the page which contains the license conditions. Second, please provide the relevant copyright tag.
  • It was a non-free file with a clearly invalid licensing tag; or it otherwise failed some part of the non-free content criteria. (See section F7 of the criteria for speedy deletion.) If you can find a valid tag that expresses why the file could be used under the fair use guidelines, you can re-upload it, but you must ensure you place the correct tag on it. If no such tag exists, please add the ((non-free fair use in|article name that the file is used in)) tag, along with a brief explanation of why this constitutes fair use of the file.
  • The image appeared to be a blatant copyright infringement. (See section F9 of the criteria for speedy deletion.) For legal reasons, we cannot accept copyrighted images or text borrowed from other web sites or printed material, and as a consequence, your addition has been deleted. Wikipedia takes copyright violations very seriously and persistent violators will be blocked from editing.
  • It was a file that is not an image, sound file or video clip (e.g. a Word document or PDF file) that has no encyclopedic use. (See section F10 of the criteria for speedy deletion.)
  • The category had been empty for seven days or more and it was not presently under discussion at Categories for discussion, or at disambiguation categories. (See section C1 of the criteria for speedy deletion.)
  • It contained a gallery in the userspace which consisted chiefly of fair use or non-free images. (See section U3 of the criteria for speedy deletion.) For legal reasons, we cannot allow non-free and copyrighted images to be used on user pages, and user pages containing galleries of such images may be eligible for speedy deletion.
  • It appeared to consist of writings, information, discussions, and/or activities not closely related to Wikipedia's goals. Please note that Wikipedia is not a free Web hosting service. (See section U5 of the criteria for speedy deletion.)
  • It was a redirect to an article talk page, image description page, image talk page, mediawiki page, mediawiki talk page, category talk page, portal talk page, template talk page, help talk, user page, or user talk page from the article space. (See section R2 of the criteria for speedy deletion.)
  • It was a recently created redirect from an implausible typo or misnomer. (See section R3 of the criteria for speedy deletion.)
  • It was a file namespace redirect shadowing a file on Commons with no incoming links. (See section R4 of the criteria for speedy deletion.)
  • It was a portal which would have been subject to speedy deletion had it been an article. (See section P1 of the criteria for speedy deletion.)
  • It was a portal based on a topic for which there is no non-stub header article, and there are not at least three non-stub articles detailing subject matter that would be appropriate to discuss under the title of that portal. (See section P2 of the criteria for speedy deletion.)

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, तपाईँ मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्, वा यदि तपाईँले पहिले नै त्यसो गरिसक्नु भएको भए, तपाईँ विकिपीडिया:मेटाउने समीक्षामा छलफल खोल्न सक्नुहुन्छ। — तुलसी २४*७ १५:२७, १८ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

तुलसी जी नमस्कार
बिपल्ब जी तथा तपाईहरूले खोज्नु भएको प्रमाण मैले पेश गरेको थिएँ तथापी तपाईहरूले मेरो सम्पादन delete गरिदिनु भयो । नेपालको एकिकरणमा महत्वपूर्ण योगदान दिने श्रीपाली बस्न्यातका ऐतिहाँसिक पुरुष मध्ये रन्या अर्थात रणसिंह बस्न्यात एक थिए । बास्तबमै त्यस्ताको बिषयमा कुनै कुरापनी विकिपिडिया मा राख्नु हुन्न । तपाईहरूले हटाएर अर्थात delete गरेर साह्रै राम्रो गर्नुभयो । भावी पुस्तालाई गुन लगाउनु भएकोमा धेरै धेरै धन्यबाद ।
Anil Kumar Basnet
अनिल कुमार बस्नेत Anil Kumar Basnet (कुरा गर्नुहोस्) ०८:२३, १९ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
तपाईंले पुस्तकबाट सर्र प्रतिलिपि गर्नु भएको हुनाले मैले मेटाएको हुँ, अहिले पृष्ठ सुधारका निम्ति पुनर्स्थापित गरिएको छ। धन्यवाद! — तुलसी २४*७ ०९:०१, १९ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
उहांँको बिषयमा फेेेेरी पनि लेेख्ता हुुुन्छ्हजुुर? Anil Kumar Basnet (कुरा गर्नुहोस्) १५:०१, १३ अगस्ट २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

५०,००० लेख प्रतियोगिता

[सम्पादन गर्नुहोस्]
नमस्ते, Anil Kumar Basnetज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

{{bottomLinkPreText}} {{bottomLinkText}}
प्रयोगकर्ता वार्ता:Anil Kumar Basnet
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?