प्रयोगकर्ता वार्ता:124.41.253.182
विकिपिडियामा स्वागत छ!
[सम्पादन गर्नुहोस्]- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:((subst:BASEPAGENAME))|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
((मद्दत))
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!
सर्व प्रथम त 124.41.253.182 तपाईंको योगदानको लागी नेपालीविकिपिडियाको तर्फबाट तपाईंलाई धन्यवाद! तर तपाईंले यसरी अनामीत भएर योगदान दिन उचित छैन । यसले गर्दा तपाईंबाट यदी कुनै गल्ती भएर लेखहरूमा भेन्डालिज्मको खतरा उत्पन्न भएमा तपाईंको आइ.पी. ठेगाना मा प्रतिबन्ध लगाउन पनि सकिने छ । जसले गर्दा तपाईं हमेसाको लागी अथवा केही समयको लागी विकिपिडिया सम्पादन कार्यबाट बञ्चित हुनु हुनेछ। कृपया विकिपिडियाको निर्देशन र नियमावलीहरू पालन गर्दै आफ्नो खाता बनाएर सम्पादन गर्न राम्रो होला । यदी तपाईंको खाता छ भने प्रवेस गरेर मात्र लेख्न आग्रह गरिन्छ। बाँकी कुरा तपाईलाई तलको सुचना बाट पनि जानकारी गराइएको छ। हामीलाई आशा छ तपाईले यो संदेस पढेर प्रवेस गरेर लेख्नु हुनेछ । खाता नभएमा नयाँ खाता बनाउनु हुनेछ।
- धन्यवाद!
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०५:३३, १६ अगस्त २०१० (UTC)
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.