For faster navigation, this Iframe is preloading the Wikiwand page for नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी).

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
महासचिवमोहन वैद्य
स्थापना२०६९ असार ५
कानुनीमान्यता२०७४ असार २८[]
टुक्रिएकोनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
प्रमुख कार्यालयकाठमाडौँ
निर्वाचक मोर्चादेशभक्त जनगणतान्त्रिक मोर्चा
विचारधारामार्क्सवाद-लेनिनवाद-माओवाद
राजनीतिक स्थानवामपन्थी
अन्तर्राष्ट्रिय सम्बद्धताक्रान्तिकारी दल र सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय[]
निर्वाचन चिह्न

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) संक्षिप्त रूपमा, नेकपा (क्रान्तिकारी माओवादी) नेपालको एक साम्यवादी पार्टी हो। २०६९ असार ५ गते एकिकृत नेकपा (माओवादी)का तत्कालीन उपाध्यक्ष मोहन वैद्यले दल विभाजन गरेपछि यसको स्थापना भएको थियो। []

स्थापना र प्रथम विभाजन

[सम्पादन गर्नुहोस्]

२०६९ असारमा, मोहन वैद्यले नेपाल माओवादी कम्युनिस्ट पार्टी गठन गर्न १४९ मध्ये ४५ जना केन्द्रीय समिति सदस्यका साथ एनेकपा (माओवादी)बाट विभाजन गरेका थिए।[][] उनले पार्टी अवसरवादीहरूले भरिएको र नेतृत्वले जनयुद्धका उपलब्धिहरू नष्ट गरेको आरोप लगाएका थिए। २०६३ मा भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुलाई माओवादी नेतृत्वको प्रमुख गल्तीका रूपमा पनि लिएका थिए।[] पार्टीले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गरेको थियो र चुनाव सञ्चालन गरिरहेको प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा भएको अन्तरिम सरकारको विरोध गरेको थियो। [] दलले विभिन्न स्थानहरूमा बम विस्फोट गरेर चुनावमा बाधा पुर्‍याउने प्रयास गरेको थियो जसको परिणामस्वरूप एक बालकको मृत्यु समेत भएको थियो।[][]

८ मङ्सिर २०७१ मा पार्टी महासचिव नेत्रविक्रम चन्द "विप्लव" सहित १२ जना केन्द्रीय कमिटी सदस्यहरू पार्टीबाट विभाजन भएर वैद्यलाई कमजोर नेतृत्व दिएको र पार्टीलाई नयाँ चरणको क्रान्तिको नेतृत्व गर्न नसकेको आरोप लगाएका थिए। १३ मङ्सिर २०७१ मा, नेपाल कम्युनिस्ट पार्टीको रूपमा नयाँ पार्टी गठन भएको थियो।[][]

दलले मार्क्सवाद-लेनिनवाद-माओवाद सिद्धान्त अपनाएको छ। नयाँ जनवादी गणतन्त्र दलको राजनीतिक एजेन्डा हो।[१०] पार्टीले अघिल्लो माओवादी पार्टीबाट "माओवादी जनयुद्ध"को रेखाबाट अगाडि बढिरहेको "नयाँ जनविद्रोह"को राजनीतिक एजेन्डालाई पनि समर्थन गरेको छ।[११]

चुनावी प्रदर्शन

[सम्पादन गर्नुहोस्]

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको रूपमा यसले निर्वाचनमा सहभागी भएको थियो।

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्र.सं %
२०७४ चन्द्रप्रकाश गजुरेल १३,९४२ ०.१५
० / २७५
21st एमाले-माओवादी
  1. १.० १.१ देशभक्त जनगणतान्त्रिक मोर्चा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेकपा (क्रान्तिकारी माओवादी) फुट्यो" (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  2. Magazine, New Spolight, "The Maoist split", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  3. "The ideas and punctuation splitting Nepal's Maoists - Turkey and World News", webcache.googleusercontent.com, अन्तिम पहुँच २०२०-१२-०८ 
  4. Jha, Prashant (२०१२-०६-१८), "Nepal's Maoists split; Kiran faction walks away", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२०-१२-०८ 
  5. network, IRIN, part of the Guardian development (२०१३-११-०४), "Nepal protests heighten tensions ahead of election", the Guardian (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  6. "वैद्य माओवादी अब 'चुनावमा'"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  7. "Baidya-led Maoist Party to join local polls", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  8. "१० वर्षमा ६ टुक्रामा विभाजित भयो माओवादी"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २० डिसेम्बर २०२१ 
  9. "Nepali CPN-Maoist splits, General Secretary Netra Bikram Chand leaves party", The Economic Times, अन्तिम पहुँच २०२०-१२-०८ 
  10. "Baidya Maoists for 'new people's revolt'", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-०८ 
  11. "You searched for CPN-M to submit 70-point demands to PM Bhattarai today", The Himalayan Times (en-USमा), अन्तिम पहुँच २०२०-१२-०८ [स्थायी मृत कडी]
{{bottomLinkPreText}} {{bottomLinkText}}
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?