निकाराग्वा
'निकाराग्वा गणतन्त्र वा निकारागुवा गणतन्त्र (स्पेनिया :- रिपब्लिका दी निकाराग्वा) माध्य अमेरिकाको सबभन्दा ठूलो देश हो। यसको राजधानी तथा सबभन्दा ठूलो शहर मानाग्वा हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]निकाराग्वाको जनसङ्ख्या अन्दाजी ५६,२८,५०० थियो।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.