नारीवाद
नारीवाद भन्नाले नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै महत्त्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने समूहगत विचार हो । विशेत: नारीलाई शिक्षा र रोजगारमा अवसर प्रदान गर्नैपर्छ भन्ने नारीवादको मुख्य विषय हो ।
नारीवादी सिद्धान्तको उद्देश्य लैङ्गिक असमानताको प्रकृति र कारणहरूलाई समझिने र यसको फलस्वरूप जन्म लिने लैङ्गिक भेदभावको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तहरू माथि यसको असरलाई व्याख्या गर्नु हो । स्त्री विमर्श सम्बन्धि राजनीतिक प्रचारहरूको मुद्दा प्रजनन सम्बन्धि अधिकार, घरेलु हिंसा, मातृत्व अवकाश, भेदभाव र यौन हिंसा माथि रहेको हुन्छ ।
नारि एक सन्सार एक भगवान हुन
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.