For faster navigation, this Iframe is preloading the Wikiwand page for द ह्वाइट टाइगर (२००८ उपन्यास).

द ह्वाइट टाइगर (२००८ उपन्यास)

द ह्वाइट टाइगर
लेखकअरभिन्द अडिगा
देशभारत
भाषाअ‌ंग्रेजी
प्रकारकाल्पनिक उपन्धयास
प्रकाशित
  • २००८ एटलान्टिक बुक्स (संयुक्त अधिराज्य)
  • २००८ हारपरकोलिन्स (भारत)
पृष्ठ३१८
आइएसबिएन1-4165-6259-1

द ह्वाइट टाइगर नेपाल भाषामा अर्थ सेतो बाघ भारतीय लेखक अरभिन्द अडिगाको पहिलो उपन्यास हो। यसको पहिलो प्रकाशन सन् २००८ मा भएको थियो भने यसले सोही वर्षामा ४० औ म्यास बुकर पुरस्कार जितेको थियो।[] यो उपन्यासले अधेरो हास्य दृष्टिकोणबाट अहिलेको विश्वव्यापी संसरामा भारतको संघर्षलाई गाउँको एउटा केटो बलराम हलबाईको माध्यमबाट वर्णन गरेका छन्। विस्तृतमा बलरामको पहिलो यात्रा दिल्लीसम्मको जहाँ उसले धनी जमीदारकोमा चालकको रूपमा कार्य गर्दछ र त्यस पश्चात बेंगलोर जहा उ आफ्नो मालिको हत्या गरी र पैसा चोरी गरी भाग्दछ। यस उपन्यासले धर्म, जात, वफादारी, भ्रष्टाचार र भारतको गरिबीका विभिन्न पक्षहरूलाई नियालेको छ।[] अन्ततः बलराम आफ्नो हलबाईको जातिबाट परिवर्तन भई एक सफल उद्यमीको रूपमा स्थापित हुन्छ र आफ्नो ट्याक्सी सेवाको थालनी गर्दछ। देशमा गरिबि तथा अविकसितताको इतिहास भएता पनि उसले आफुलाई "भोलि"को रूपमा प्रतिविम्वित गर्दछ।

यस उपन्यासले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ, यसले न्यु योर्क टाइम्सको अत्यधिक बिक्री भएको सूचीमा पर्नुको साथ साथै म्यान ब्रुकर पुरस्कार समेत जितेको छ।[] अरभिन्द अडिगा ३३ वर्षको उमेरमा सन् २००८ मा दोश्रो युवा लेखक तथा चौथो प्रथम पटक लेखनको पुरस्कार जितेका थिए।[] उनी भन्छन उनको उपन्यासले भारतको भ्रमणमा तपाईले भेट्ने मानिसको तथा ठूलोसंख्यामा भएको न्यूनवर्गको आवाजलाई उठान गर्ने प्रयास गरेको छ।[] उनको अनुसार  द ह्वाइट टाइगरको आवश्यक अध्यारोबाट भारतको अविकसित ग्रामिण क्षेत्रहरूका नबोलिएका व्यक्तिहरूको आवाजलाई समावेश गर्न भएको वताउछन्।[]

बलराम हलबाईले आफ्नो जीवनलाई चिठ्ठिमा अभिछिन्नित सात रातहरूमा वर्णन गरिएको छ र उक्त चिठ्ठी चाइनिज प्रिमियर वेन जायवाओलाई लेखिएको हुन्छ। उनको चिठ्ठीमा बलरामले रिक्सा चालकको छोरा कसरी उ आफ्नो जीवनमा दास्तवबाट भाग्न सफल भई सफल व्यापारि बनेको सम्बन्धमा व्याख्या गरेको छ। जसमा उसले आफुलाई उद्यमीको रूपमा वर्णन गरेको छ।

बलरामको जन्म ग्रामिण क्षेत्र लक्षमणग्रहमा भएको थियो, जहाँ उ आफ्नो हजुरआमा, आमाबुबा, दाजु तथा थप परिवारको साथ बस्ने गर्दथ्यो। उनी चालख बालक थिए तर उनको भान्जाको दाइजोको रकम तिर्नको लागि उनको दाजुको धनवादमा भएको चियापसलमा काम गर्नको लागि उनलाई विद्यालयबाट जबरजस्ति पढाई छुटाइन्छ। उनी काम गर्दाको बखतमा ग्राहकहरूको कुरा सुनी भारतको सरकार तथा अर्थतन्त्रको बारेमा जानकारी लिने गर्दछ। बलराम आफुलाई नराम्रो सेवक तर राम्रो दर्शक तथा चालक बन्ने उनको इच्छा भएको कुरा उनी उल्लेख गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Amitav Ghosh, Aravind Adiga in Booker shortlist", Rediff.com, २००८-०९-०९, अन्तिम पहुँच २००८-०९-०९ 
  2. "Review: The White Tiger by Aravind Adiga", The Telegraph, ०९/०८/२००८, अन्तिम पहुँच २००८-१०-१६ 
  3. "The White Tiger: A Novel [Deckle Edge] [Hardcover]", amazon (Amazon.com, Inc. or its affiliates), एएसआइइन 1416562591 
  4. "Aravind Adiga becomes the fourth debut novelist to win the coveted prize", The Man Booker Prize, अन्तिम पहुँच ८ मे २०१२ 
  5. ५.० ५.१ Young, Victoria, "Novel About India Wins Man Booker Prize", अन्तिम पहुँच ८ मे २०१२ 
{{bottomLinkPreText}} {{bottomLinkText}}
द ह्वाइट टाइगर (२००८ उपन्यास)
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?