For faster navigation, this Iframe is preloading the Wikiwand page for दमाई जाति.

दमाई जाति

यो दमाई जाती दलित समुदाय भित्र पर्छ।बिशेष गरि हिन्दु धर्म नै मान्ने जाती हो।यो जातीले नेपालको तराइ,मदेश,हिमाल,पहाड जुनसुकै क्षेत्रमा पनि बसोबास गरेको पाइन्छ।खासमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश यो जातिको मुल थलो हो।खासगरि कपडा सिउने र पन्चैबाजा बजाउने यो जातिको मुख्य पेशा हो।

दमाई जाति प्राचीन कालदेखि वाद्यवादन अर्थात पन्चैबाजा बजाउने र सिलाइकटाइ पेसा मा रहिआएको नेपालको एक दलित जाति हो । नेपालको इतिहासमा यो जातीले सामाजिक सह अस्तित्व कायम राखेको पाइन्छ ।

यस जातिको मुख्य पेशा सिलाइ कटाइ प्रमुख हो । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने गर्छन। प्राय जन्ति,मलामी,न्वारान ,छैठी र सभा-समारोह जस्ता शुभ - अशुभ कार्यमा पन्चैबाजहरू बजाउने गर्दछ्न् ।

पञ्चे बाजामा दमैं जाति

धर्म संस्कार र चालचलन :- दमाई जाती प्राय सबै हिन्दु धर्म नै मान्ने गर्छन। यिनीहरू खास खस आर्य नै हुन।आ-आफ्नो कूलदेवता पुज्ने गर्छन् ।

=: दमाई जातिका प्रचलित थरहरु:-

१.अछामे/अछामी २.असासै ३.अस्कोटी/पाल/सत्याल ४.आउजी ५.आवीखोली ६.अपटार्या ७.असासय ८.आचार्य ९.अधिकारी १०.कटवाल ११.कँडेल १२.कढैवरी १३.कनाल १४.करुवाल १५.कलाखाती/कालाखाती १६.काखरे/काखडे १७.कार्कीढोली १८.कालाखानी १९.कालिकोटे २०.कालीदास २१.कोइराला २२.कोखरे सिवा/कुखरे सिवा २३.कोटाजरी २४.कोटानजारी २५. कालाखानी२ २६.कोइराला २७.कालाथोकी २८.कोहराल ३०.कोटान्जली ३१.खतिवडा ३२.खाती ३३.खराल ३४.खनाल ३५.खरेल ३६.गजमेयर ३७.गुइदे/गुईदेल ३८.गोरखनाथ ३९.गौतम ४०.गोतामे सिवा ४१.गोर्खेल ४२.गौराम ४३.गुरुङ ४४.गौरवाग ४५.गौरी ४६.घतानी ४७.घले/घलेख ४८.घतामे ४९.चण्डुचार ५०.चाहार ५१.चित्रकार ५२.चौडल/चुडाल ५३.चौहान ५४.छिनाल ५५.जनैदार ५६.जैरु ५७.जोरी ५८.टेलर ५९.ठटाल ६०.ठराल ६१.ठ्याकी ६२.डैणे ६३.डेणे ६४.डौड ६५.ढोली ६६.ढ्याकी ६७.ढुंगाना ६८.तिखत्री ६९.तिल्क्यानी ७०.तिवारी ७१.थागुन्ना ७२.थापा ७३.दकास ७४.दनोल ७५.दमाई ७६.दमाई परेल ७७.दर्जी ७८.दर्नाल ७९.दास ८०.देउकर ८१.देउकाडी/ देउकाँडी ८२.देउगाडी ८३.देवल/देवाल ८४.दवाडी ८५.धगाले ८६.धायकी ८७.नकबाध ८८.नगर्ची ८९.नगवाग ९०.नगवान ९१.नग्वाग ९२.नग्वान ९३.नागरी ९४.नेगी ९५.नेपाल ९६.नेपाली ९७.नैबाग ९८.नौवाग ९९.परियार १००.पट्टेली १०१.पाचकोटी १०२.पाँचकोटी/पञ्चकोटी १०३.पाल्पाली १०४.पोख्रेल १०५.पाँचकुरी १०६.पन्त १०७.पहाडि १०८.फुड्के १०९.बर्देवा ११०.बाग ११२.बागचन्द ११३.बाग्धास ११४.बुढाप्रिथी ११५.बुषाल ११६.बैकपी ११७.बैज/बैँजु ११८.बैजनाथ ११९.बैजाकोटी १२०.ब्रम्हदास १२१.बेढुवा १२२.बस्ताकोटी १२३.बुर्लाकोटी १२४.बराल १२५बाह्रघरे १२६.भित्रकोटी १२७.भेडेसिवा १२८.भेरीकार १२९.भुषाल १३०.मगर १३१.महरा १३२.महाते १३३.माले १३४.माल्बोक १३५.मास्टर १३६.मित्रकोटी १३७.मिस्त्रीकोटी १३८.मुडले १३९.मुडलेकार्की १४०.मैनाली १४१.मोत १४२.मौले पाँचकुरी १४३. मल्ल १४४.मंगता १४५.याग्ने १४६.रचना १४७.रजवर १४८.रजवास १४९.रणपहेली १५०.रणपाल १५०.रत्न १५१.रत्न परियार १५१.रत्ने १५२.रनपहेली १५३.रनपौली १५४.रनम्याली १५५.रनवेहली १५६.राँइगाइ १५७.राजगाइ १५८.राना १५९.रामजाली १६०.रिमाकोटी १६१.रुकमेली १६२.रैका १६३.रैकाआउजी १६४.रैकाई १६५.रुमाल्या आउजी १६६.राई १६७.रतन १६८.रेतन १६९.र्याइझ्याई/रयाइझ्यार १७०.लाखाढुङ्री/ लाहाढुङ्ग्री १७१.लाखे १७२.लाप्रे १७३.लाबर १७४.लामाघाते १७५.लुइँटेल १७६.लामिछाने १७७.वन्दारी १७८.वर्मदास १७९.वागदास १८०.वाहक १८१.विटालु १८२.शाही १८३.श्रमिक १८४.श्री १८५.श्रीस १८६.साइतपाच १८७.साउके १८८.साहिसमुन्द्र/समुद्रसी/सस्मुन्द्र /साइ समुद्री १८९.सिं १९०.सिलाजोशी १९१.सिलाधर १९२.सिलाल/शिलाल/शिनाल १९३.सिल्पकार १९४.सिवा/शिवा १९५.सुकुटयाल १९६.सुकुरयाल १९७.सुकुवाट्याल १९८.सुँगुरे १९९.सुजी २००.सुतार २०१.सुनचेउरी २०२.सुनदास २०३सुनाम/ सोनाम २०४.सुन्चिरी/सुन्चिउरी/ सेन्चुरी २०५.सुन्दार २०६.सुन्दास २०७.सुपयाल २०८.सूजी २०९.सेती सुरुवाल २१०.सेन २११.सेवा २१२.स्यावा २१३.सेसि २१४.सुवाले २१५.सप्याली २१६.सुर्याल २१७.हंसमुखे २१८.हिङमाङ २१९.हिमाग/हेनमाङ २२०.हुड्के २२१.हुणे

{{bottomLinkPreText}} {{bottomLinkText}}
दमाई जाति
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?