For faster navigation, this Iframe is preloading the Wikiwand page for तास (खेल).

तास (खेल)

साइकल ब्राण्डको एक अमेरिकी तास

तास कागज अथवा प्लाष्टिकले बनेको खेल्ने चक्की हो। तासका हुकुम, पान, चिडी र इँट्टा गरेर चारवटा रङ हुन्छन्। प्रत्येक रङहरूमा एक्कादेखि तेह्र पत्ती हुन्छन् तथा गुलाम, मिसी, बादशाह आदिका चित्रसमेत हुन्छन्। खास गरेर विभिन्न खेल खेलिने कागतका बाउन्नवटा पत्ती वा चक्कीलाई तास भनिन्छ। खेल्न सजिलो होस् भनेर तासको आकार हत्केला जत्रो बनाइएको हुन्छ। तासलाई विभिन्न प्रयोगमा ल्याएको देखिन्छ। कसैले त तासबाट ज्योतिषी गरेको देखिन्छ। यसलाई जुआडीहरूले जुआ खेल्नको लागि प्रयोग गरेको पनि देखिन्छ। कतिपय जादुगरहरूले जादुको खेल देखाउनको लागि पनि तासको प्रयोग गर्दछन्। तासको प्रत्यक पत्तिको बाहिर पट्टीको भाग उस्तै उस्तै हुन्छ। खेलाडीहरूले फूल अथवा बुट्टा भएको भाग आफुले मात्र देख्ने गरेर समातेका हुन्छन्।

एक चीनीयाँ तासको पत्ती यो लगभग १४०० ई. सन्., मिंग राजवंशको हो यो पत्ति तुर्पनको नजिकै भेटिएको थियो यसको लम्बाई ९.५ र चौडाई ३.५ सेमी छ

शुरुको ९औं सताब्धीमा तांग राजवंश (६१८-९०७)को पालामा चिनमा तासको खेल खेलेको प्रमाण पाइएको छ। जब एक राजकुमारीको आफन्त एक "लीफ गेम" (पत्तीको खेल) खेल्ने गर्दथे।[१][२][३] तांग लेखक सु ई (८८५मा जिन्शी उपाधि प्राप्त)ले भनेका छन् कि तांगका सम्राट यीजोंग(८६०-८७४)की छोरी राजकुमारी तोंगचांग समय काट्नको लागि वेई कुलका सदस्यहरूसँग लीफ गेम खेल्ने गर्थिन्। [४] तांग राजवंश (९६०-१२७९)का विद्वान ओउयांग क्सिऊ (१००७-१०७२)का अनुसार तासको खेल मध्य तांग राजवंशको समय देखी अस्तित्वमा छ र आफ्नो यो आविष्कारको साथै उनले कागजको रोलको स्थानमा पृष्ठहरूको उपयोगको समकालिक विकासलाई पनि जोड दिए।[४][५] येजी गेक्सी नामक पूस्तक कथित तौरमा एक तांग युगकी महिला द्वारा लेखिएको हो, र पछाडीका राजवंशहरूका लेखकहरू द्वारा त्यसमा टिप्पणी गरिएको छ।[५]

प्राचीन चिनीयाँ "मनी कार्ड्स" (money cards)मा चार "सुट्स" (suits) हुन्छन्। सिक्का (या नकद), सिक्काको तार (अपरिष्कृत चित्रका कारण जसलाई छडीको रूपमा गलत अर्थ निकाल्न सकिन्छ ), मिरिअड अर्थात दस सहस्र (सिक्काहरू या तारको) र लाख सहस्र (एक मिरिअड दस सहस्रको हुन्छन्)। चित्रलिपिको माध्यमले इनको प्रतिनिधित्व हुने गर्थ्यो, प्रथम तीन सुट्समा २-९ का अंक हुन्थे र "लाख सहस्र"मा १-९ का अंक हुन्थे। विल्किंसनको भनाइ छ कि पहिले तास वास्तविक कागज अथवा नोट भएको हुन सक्छ जो खेल र त्यसमा लागेको दाउ दुबैको उपकरण रहन्थे होलान्।[६] जस्तै व्यापारिक कार्ड खेलमा हुन्छ। आधुनिक माहजोंग टाइल्सको डिजाइन आरंभिक तास पत्तिहरूबाट विकसित गरिएको हुन सक्छ। तासको गड्डी जब पनि मुद्रित भयो होला त्यो एक चिनीयाँ डोमिनो गड्डी रहेको हुन सक्छ। जसलाई पत्तिमा पासाहरूको एक जोडीका सबै २१ संयोजनहरूलाई देख्न सकिन्छ। ११औं सताब्दीमा संशोधित चिनीयाँ मूलग्रन्थ कुएई-तिएन-लूमा हामी भेटाउन सक्छौ कि तांग राजवंशको पालामा डोमिनो कार्ड मुद्रित भए, जो पुस्तकको प्रथम मुद्रणको समकालीन हो। चिनीयाँ शब्द पाई (牌) को प्रयोग पेपर कार्ड र गेमिंग टाइल्सको वर्णनको लागि गरिन्छ। यी सबै कुराहरूबाट थाह हुन्छ कि सर्व प्रथम तासको उत्पत्ति चिनमा भएको हो पछि गएर यो खेल संसारभर लोकप्रिय भयो।

==तासका विभिन्न खेलहरू==फ्लास , कल्बिरेक ,जुट , 10 पत्ती ,काट , इत्यादी,,,,,

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Needham 2004, p. 131–132
  2. Needham 2004, p. 328"अब त यो राम्रो सँग प्रमाणित भै सकेको छ कि डोमिनो र तासका पत्तिहरूको विकास मूल रूपले चिनयाँ पासाबाट नै भएको थियो।"
  3. Needham 2004, p. 334"अंकीय पासा, जो प्राचीनकालमा धेरै विस्तृत र लोक प्रिय थियो, यसै प्रकारले विकासको रेखामा पनि थियो जसले डोमिनो र तासका पत्तिहरूलाई जन्म दियो (+९औं सताब्दी चीन)."
  4. ४.० ४.१ लो (2000), पी. 390.
  5. ५.० ५.१ Needham 2004, p. 132
  6. Wilkinson 1895

इट्टा पान चिडी हुकुम गरी एस्लाइ चार भागमा १३/१३ पत्ती हुन्छ प्रतेक १३×४=५२हुन्छ यो हप्ता हो र १३पत्तिको जोड योग ९१हुन्छ ९१×४=३६४ हुन्छ यो १वर्ष को दिन हो ।यानिकी तासको खेलले चार रितु १२महिना ४ दिन ५२हप्ता को ३६४ दिनभन्ने जनाउछ।

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाहिरिय लिङ्कहरू

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
तास (खेल)
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?