For faster navigation, this Iframe is preloading the Wikiwand page for तान्जनिया.

तान्जनिया

एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् सुझावहरूको लागि सूत्र खोज्ने उपकरण प्रयोग गर्न सक्नुहुन्छ। (अक्टोबर २०११)
जम्हूरीया मुंगानो वा तान्जनिया
तान्जनियाको संयुक्त गणराज्य
तान्जनियाको झन्डा
झन्डा
तान्जनियाको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: "उहुरू ना उमोजा" (स्वाहिली)
"स्वतन्त्रता एवं एकता"
राष्ट्रिय गान: मुंगु इबरिकी अफरीका
"गड ब्लेस अफ्रिका"
तान्जनिया
राजधानीदोदोमा
सबैभन्दा ठुलो सहरदार अस सलाम
आधिकारिक भाषाहरूस्वाहिली (वस्तुत:)
रैथाने(हरू)तान्जनियन
सरकारगणराज्य
• राष्ट्रपति
जकाया किकवेते म्रिशो
• प्रधानमन्त्री
मिजेंगो पिंडा
स्वतन्त्रता 
ब्रिटेन]]बाट
• तंगानयिका
९ डिसेम्बर १९६१
• जंजीबार
१२ जनवरी १९६४
• विलय
२६ अप्रिल १९६४
• पानी (%)
६.२
जनसङ्ख्या
• नोभेम्बर २००६ अनुमानित
३७,८४९,१३३ (३२औं)
• २००२ जनगणना
३५,२१४,८८८
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००७ लगत
• जम्मा
$२७.१२ अरब (९९औं)
• प्रति व्यक्ति
$१,१०० (१७८औं)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.529[]
न्यून · १६३औ
मुद्रातान्जनियाई शिलिंग (टीजेडएस)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (इएटी)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३
टेलिफोन कोड२५५
इन्टरनेट डोमेन.टीजेड
1 Estimates for this country explicitly take into account the effects of excess mortality due to AIDS; this can result in lower life expectancy, higher infant mortality and death rates, lower population and growth rates, and changes in the distribution of population by age and sex than would otherwise be expected.
² 007 from Kenya and Uganda.

तान्जनियाको संयुक्त गणराज्य (स्वाहिली: Jamhuri ya Muungano wa Tanzania), अफ्रिका महाद्वीपका पूर्वी भागमा स्थित एक देश हो, जसको सीमाहरू, उत्तरमा कीनिया र युगांडा, पश्चिममा रवांडा, बुरुंडी र कांगो, दक्षिणमा जाम्बिया, मलावीमोजाम्बिकबाट मिल्दछन्, तथा देशको पूर्वी सीमा हिन्द महासागर द्वारा निर्धारित हुन्छ।

तान्जनियाको संयुक्त गणराज्य, २६ प्रदेशहरू जसलाई मिकाओ भन्दछन्बाट मिलेर बनेको छ , जसमा जांजीबारको स्वायत्त क्षेत्र पनि शामिल हो। २००५ मा निर्वाचित राष्ट्रपति जकाया किकवेते म्रिशो देशका वर्तमान राष्ट्र प्रमुख हुन। १९९६ बाट, तान्जनियाको सरकारी राजधानी दोदोमा हो, जहाँ संसद र केही सरकारी कार्यालय स्थित छन्। स्वतन्त्रता प्राप्तिबाट लिएर १९९६ का बीच, तटीय शहर दार अस सलामले देशको राजनीतिक राजधानी बनिरह्यो। आज, दार-एस-सलाम तान्जनियाको सबै भन्दा प्रमुख वाणिज्यिक शहर हो र ज्यादातर सरकारी कार्यालय यहीं स्थित छन्। यो देशको र उनको स्थलरुद्ध छिमेकी देशहरूको लागि सबै भन्दा प्रमुख बन्दरगाह हो।

तान्जनिया नाम दुइ राष्ट्रहरू तंगानयिका र जांजीबारबाट मिलेरबाट मिलेर बनेको छ , जसका विलय स्वरूप १९६४ मा तंगानयिका र जांजीबारको संयुक्त गणराज्य अस्तित्वमा आएको थियो जसको नाम त्यसै वर्ष त्यस पछि बदलेर तान्जनियाको संयुक्त गणराज्य गर दिइएको।

  1. "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, मूलबाट २२ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
{{bottomLinkPreText}} {{bottomLinkText}}
तान्जनिया
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?