जोन टेलर
जोन टेलर अमेरिकाका दशौँ राष्ट्रपति हुन् । उनको जन्म सन् १७९० मार्च २९ मा भएको थियो । उनी सन् १८४१ अप्रिल ४ देखि सन् १८४५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । राष्ट्रपति विलियम हेनरी ह्यारिसनको निधन भएपछि टेलर राष्ट्रपति बनेका थिए । उनको निधन सन् १८६२ जनवरी १८ मा भयो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.