For faster navigation, this Iframe is preloading the Wikiwand page for जनरल अधिकारी.

जनरल अधिकारी

जनरल सेनाको उच्च पदको एक अधिकारी र केहि राष्ट्रहरूमा वायु सेना, अन्तरिक्ष सेना वा समुद्री सेनाको उच्च अधिकारी हो। [] यस शब्दलाई नेपालीमा "जर्नेल" भनेर पनि नेपालीकरण गरिएको छ। केहि प्रयोगहरूमा "जनरल अधिकारी" शब्दले कर्णेल माथिको दर्जालाई जनाउँछ। [] जनरलले सेना मात्र नभएर अन्य क्षेत्रको पनि सर्वोच्च अधिकारीलाई बुझाउँछ। जस्तै

  • अडिटर जनरल : महालेखापरीक्षक
  • इन्स्पेक्टर जनरल अफ पुलिस: प्रहरी महानिरीक्षक
  • अटर्नी जनरल: महान्यायाधिवक्ता
  • डाइरेक्टर जनरल: महानिर्देशक

वर्तमान समयमा कुनै कुनै देशहरूमा जनरल भनेर चार तारे श्रेणीको अधिकारीलाई चिनिन्छ। यद्यपि, विभिन्न देशहरूले वरिष्ठ अधिकारीको लागि ताराहरूको विभिन्न प्रणाली र आफ्नै-आफ्नै किसिमको दर्ज्यानी चिह्नको प्रयोग गर्छन्। जनरललाई नाटोले ओएफ-९ दर्जा स्केल कोड [] दिएको छ र सेना, वायु सेना, र समुद्री सङ्गठनमा उच्चतम दर्जा हो। 

फिल्ड मार्सल दर्जा कुनै देशहरूमा सर्वोच्च पदको रूपमा प्रयोग गरिएको थियो, जबकि अन्य देशहरूमा यो एक विभागीय वा ब्रिगेड श्रेणीको रूपमा प्रयोग गरिएको थियो। धेरै देशहरू (विशेष गरि क्रान्ति पूर्वको फ्रान्सल्याटिन अमेरिकाको अधिकांश देशहरूमा) वास्तवमा दुई ब्रिगेड कमाण्ड दर्जाको उपयोग गरिन्थ्यो, यहि कारण अहिले पनि केहि देशहरूमा आफ्नो ब्रिगेड सामान्य चिह्नको रूपमा दुई ताराको उपयोग गर्दछ। मेक्सिकोअर्जेन्टिना अझै दुई ब्रिगेड कमाण्ड दर्जाको प्रयोग गर्दछन्।

नौसेना (जलसेना) मा जनरलको समकक्षको दर्जा एडमिरल हुन्छ र वायुसेनामा एयर चिफ मार्सल हुन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. In the United States, General Officers authorized to display a flag showing their rank are also called "flag officers". Refer: "Flag officer", Merriam-Webster  In other usages the term "flag officer" usually applies to naval ranks such as admiral, vice-admiral, or rear-admiral.
  2. since 1978

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "general, adj. and n.". OED Online. March 2021. Oxford University Press. https://www.oed.com/view/Entry/77489?rskey=dCKrg4&result=1 (accessed May 11, 2021)
{{bottomLinkPreText}} {{bottomLinkText}}
जनरल अधिकारी
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?