ओहायो
| |||||
ओहायो संयुक्त राज्य अमेरिकाको एक पूर्वोत्तर राज्य हो जो क्यानडा को दक्षिण सिमानामा पर्छ ।
झण्डा
[सम्पादन गर्नुहोस्]संयुक्त राज्यका अन्य राज्य झण्डा भन्दा फरक ओहायो राज्यको ध्वज नेपाली राष्ट्र ध्वजबाट प्रभावित देखिन्छ । यस्तो गैर अायातकारी त्रिकोणिय झण्डा संयुक्त राज्यको एक मात्र राज्य झण्डा हो ।
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.