अफगानिस्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची
सन् २०१४ सम्ममा अफगानिस्तानका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]
विश्व सम्पदा क्षेत्रहरूको स्थान
[सम्पादन गर्नुहोस्]विश्व सम्पदा क्षेत्रहरूको सूची
[सम्पादन गर्नुहोस्]युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको अफगानिस्तानका सांस्कृतिक र प्राकृतिक स्थलहरूको सूची :-
- नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
- चित्र: ठाऊँको तस्वीर
- क्षेत्र: अफगानिस्तानको इलाका तथा क्षेत्र
- युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
- क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
- समय: स्थापना भएको वर्ष
- विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
सम्पदा क्षेत्र (नाम) | चित्र | क्षेत्र | युनेस्को डेटा | क्षेत्रफल हे (एकर) |
समय | विवरण | सन्दर्भ |
---|---|---|---|---|---|---|---|
बमियान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य | बम्यान, अफगानिस्तान ३४°४९′५५″उ॰ ६७°४९′३६″पू॰ / ३४.८३१९४°N ६७.८२६६७°E |
सांस्कृतिक: (i), (ii), (iii), (iv), (vi) |
१५९ (३९०) | २००३ | [२] [३] | ||
जामको मिनार र पुरातात्विक सम्पदा | घोर, अफगानिस्तान ३४°२३′४८″उ॰ ६४°३०′५८″पू॰ / ३४.३९६६७°N ६४.५१६११°E |
सांस्कृतिक: (ii), (iii), (iv) |
७० (१७०) | २००२ | [४] [५] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१।
- ↑ "Cultural Landscape and Archaeological Remains of the Bamiyan Valley", UNESCO, अन्तिम पहुँच २८ मे २०१०।
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ "Minaret and Archaeological Remains of Jam", UNESCO, अन्तिम पहुँच २८ मे २०१०।
- ↑ "World Heritage Committee: Twenty-sixth session" (PDF), UNESCO, पृ: ५५, अन्तिम पहुँच २६ जुन २०११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]उत्तरी तथा केन्द्रीय एसिया |
| |
---|---|---|
पश्चिमी एसिया (अरब राज्यहरू सम्मलित) | ||
पूर्वी एसिया | ||
दक्षिणी एसिया | ||
दक्षिणपूर्व एसिया |
Text is available under the CC BY-SA 4.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.