For faster navigation, this Iframe is preloading the Wikiwand page for चिली.

चिली

यो लेखलाई स्पेनीबाट नेपाली भाषामा अनुवाद गर्न आवश्यक छ। यो लेख नेपाली भाषामा नभएर स्पेनीमा लेखिएको हुनसक्छ। यदि यो भाषा स्पेनी समुदायका पाठकहरूको लागि हो भने, यस भाषामा योगदान गर्न विकिपिडियामा योगदान गर्नुपर्दछ। विकिपिडियाहरूको सूची हेर्नुहोस्।
गणतन्त्र चिली
República de Chile  (स्पेनी)
चिलीको झन्डा
झन्डा
चिलीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
  • Por la razón o la fuerza
  • []
राष्ट्रिय गान: "इम्नो नास्योनाल दे चिली"
चिली गाढा हरियो; दावी गरिएका क्षेत्रहरू हल्का हरियो।
चिली गाढा हरियो; दावी गरिएका क्षेत्रहरू हल्का हरियो।
राजधानी
र सबैभन्दा ठुलो सहर
सान्टियागोa
३३°२६′द॰ ७०°४०′प॰ / ३३.४३३°S ७०.६६७°W / -33.433; -70.667
राष्ट्रिय भाषास्पेनी
जातिगत समूहहरू
(सन् २०१२)[]
  • ८९% चिलीयाली
  • ९.१% मापुचे
  • ०.७% आयमारा
  • १.०% अन्य आदिवासी समुदायहरू
  • ०.३% उल्लेख नगरिएको
धर्म
चिलीमा धर्महरू (हेर्नुहोस्)
रैथाने(हरू)चिलीयाली
सरकारएकात्मक राष्ट्रपतिय संवैधानिक गणतन्त्र
Sebastián Piñera
• व्यवस्थापिकाका अध्यक्ष
Adriana Muñoz D`Albora
• प्रतिनिधि सभाका अध्यक्ष
Diego Paulsen Kehr
व्यवस्थापिकाराष्ट्रिय काङ्ग्रेस
व्यवस्थापापिका
प्रतिनिधि सभा
स्वतन्त्र 
• हुन्ता सरकार
१८ सेप्टेम्बर १८१०
• घोषणा
१२ फेब्रुअरी १८१८
• मान्यता प्राप्त
१५ अप्रिल १८४४
• हालको संविधान
११ सेप्टेम्बर १९८०
क्षेत्रफल
• जम्मा
७,५६,०९६.३ किमी (२,९१,९३०.४ वर्ग माइल) (३७औँ[])
• पानी (%)
१.०७ b
जनसङ्ख्या
• सन् २०१७ जनगणना
१७,५७४,००३[] (६४औँ[])
• घनत्व
२४ /किमी2 (६२.२ /वर्ग माइल) (१९८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
वृद्धि $५२८.३०० अर्ब[] (४२औँ[])
• प्रति व्यक्ति
$२७,१५०[] (57th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$३०३.५०५ अर्ब[] (४१औँ)
• प्रति व्यक्ति
वृद्धि $१५,८५४[] (53rd)
गिनी (सन् २०१७)Steady ४४.४[]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१८)०.८४७[]
धेरै उच्च · ४२औँ
मुद्रापेसो (CLP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय−४ र −६ (मानक समयहरूc)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय-३ र -५
अप्रिल देखि सेप्टेम्बर
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+५६
इन्टरनेट डोमेन.cl
  1. व्यवस्थापिका बलपराइसोमा आधारित छ
  2. इस्तर टापु र सालास इग्रिएगा गोमेस; १२,५०,००० वर्ग किलोमिटर (४,८०,००० वर्ग माइल) कुमेरू महादेशमा दावी गरिएका क्षेत्रहरू समावेश नगरिएको।

चिली आधिकारिक रूपमा गणतन्त्र चिली, (स्पेनी: República de Chile), (उच्चारण = रेपुब्लिका दे चिली), दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित एक राष्ट्र हो। यसले पूर्वमा आन्देस र पश्चिममा प्रशान्त महासागरको बीचमा लामो, साँघुरो भूभाग ओगटेको छ। चिलीले ७,५६,०९६ वर्ग किलोमिटर (२,९१,९३० वर्ग माइल) क्षेत्र ओगटेको छ र सन् २०१७ मा देशको जनसङ्ख्या १,७५,७४,००३ रहेको थियो भने देशको सबैभन्दा ठूलो सहर र राजधानी सान्तिआगो हो। देशको राष्ट्रिय भाषा स्पेनी हो।[१०]

चिलीले उत्तरमा पेरू, उत्तर-पूर्वीमा बोलिभिया, पूर्वमा अर्जेन्टिना र टाढा दक्षिणमा द्राके जनमार्गसँग सीमाना साझेदारी गरेको छ। चिलीको अधिनमा हुआन फेर्नान्देस, सालास इग्रिएगा गोमेस, देसभेन्तुरादास, र ओसिनियाको इस्तर टापु लगायतका क्षेत्रहरू छन्।[११] चिलीले कुमेरू महादेशको क्षेत्र अन्तर्गत १२,५०,००० वर्ग किलोमिटर (४,८०,००० वर्ग माइल) दाबी गरेको छ। यसको समुद्रीतटको लम्बाई ६,४३५ किलोमिटर छ। यसले समुद्री क्षेत्रमा सार्वभौमिकताको दाबी गरेको छ जहाँ यसले विशेष अधिकारहरूको प्रयोग गर्दछ। यसले चार क्षेत्रहरू समेट्छ जसमा क्षेत्रीय समुद्र (१,२०,८२८ वर्ग किलोमिटर), मिश्रित क्षेत्र (१,३१,६६९ वर्ग किलोमिटर), विशेष आर्थिक क्षेत्र (३६८१८९८ वर्ग किलोमिटर) र सम्बन्धित महाद्वीपीय क्षेत्र (१६१३३८ वर्ग किलोमिटर) समावेश छन्।,[१२]

स्पेनले १६औँ शताब्दीको मध्य तिर यस क्षेत्रलाई कब्जा गरेको थियो र शासनको सट्टामा उपनिवेश बसाएको थियो।[१३][१४] स्पेनले हाल दक्षिण मध्य चिलीमा बसोबास गर्ने स्वतन्त्र मापुचेलाई जित्न भने असफल भएको थियो। सन् १९१३ मा, स्पेनबाट स्वतन्त्र भए पश्चात्, चिली सन् १९३० को दशकमा एक अपेक्षाकृत स्थिर अधिनायक गणतन्त्रको रूपमा देखा परेको थियो।[१५][१६] १९औँ शताब्दीमा, चिलीले महत्त्वपूर्ण आर्थिक र क्षेत्रीय बृद्धि हासिल गर्ने क्रम जारी राखेको थियो, जसले सन् १८८० मा मापुचेको प्रतिरोधको अन्त्य गरेको थियो र पेरू र बोलिभियालाई पराजित गरेपछि यसले प्रशान्त महायुद्ध (सन् १८७९–८३) मा यसको हालको उत्तरी क्षेत्र प्राप्त गरेको थियो। सन् १९६० र १९७० को दशकमा, देशले गम्भीर राजनीतिक ध्रुवीकरण र उथलपुथलको सामना गरेको थियो।[१७]

यसलाई विश्व वैङ्कले एक उच्च आय भएको देश मान्दछ र केन्द्रिय खुफिया आयोगद्वारा यसलाई विकसित देश मानेको छ।[१८] देशको जनसङ्ख्या १,७५,७४,००३ रहेको छ भने देशको औसत साक्षरता दर लगभग ९८% रहेको छ। जीवनको गुणस्तर, आर्थिक वृद्धि, मानव विकास सूचकाङ्क, औसत आयु र प्रति व्यक्ति आयका हिसाबले यो विकसित देशहरू मध्य गनिन्छ। चिली आयको स्तरको साथ एक उच्च आयको अर्थव्यवस्था हो।[१९] यो दक्षिण अमेरिकाको सबैभन्दा आर्थिक र सामाजिक रूपले स्थिर र समृद्ध राष्ट्रहरू मध्ये एक हो र यसले दक्षिण अमेरिकी राष्ट्रहरूलाई प्रतिस्पर्धाको दर, प्रतिव्यक्ति आय, विश्वव्यापीकरण, शान्ति, आर्थिक स्वतन्त्रता र भ्रष्टाचारको कम धारणाको स्तरमा अग्रसर गराउँदछ।[२०] यो राज्यको स्थायित्व र लोकतान्त्रिक विकासमा पनि उच्च क्षेत्रीय स्थानमा छ।[२१] सबैभन्दा कम हत्या दर भएको हाल यो क्यानाडा पछि दोस्रो अमेरिकी देश हो। चिली संयुक्त राष्ट्र सङ्घ, दक्षिण अमेरिकी राष्ट्र सङ्घ, तालिन अमेरिकी र क्यारिबियन राज्यहरूको समुदाय र प्रशान्त गठबन्धनका संस्थापक सदस्य पनि हो र सन् २०१० मा यो आर्थिक सहयोग र विकास सङ्गठनमा सामेल भएको थियो।[][२२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "100 peso Coin", चिलीको केन्द्रीय बैङ्क, मूलबाट १० मे २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१२ 
  2. Central Intelligence Agency (२०१६), "चिली", विश्व तथ्य पुस्तक, भर्जिनिया: केन्द्रीय खुफिया आयोग, अन्तिम पहुँच २९ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१५ मिति
  3. Instituto Nacional de Estadísticas (अक्टोबर २००६), "Compendio estadístico 2006", अन्तिम पहुँच २९ नोभेम्बर २००७ 
  4. ४.० ४.१ "RESULTADOS CENSO 2017", RESULTADOS DEFINITIVOS CENSO 2017, राष्ट्रिय तथ्याङ्क संस्था, १ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१७ 
  5. Unión Internacional de Telecomunicaciones (३ अगस्ट २०१२)। "Table of International Call Sign Series (Appendix 42 to the RR)" (स्पेनी भाषा)। सङ्ग्रह मिति १९ अक्टोबर २०१२ 
  6. ६.० ६.१ ६.२ ६.३ "चिली", Base de datos de Perspectivas de la economía mundial, octubre de 2019, अन्तर्राष्ट्रिय मुद्रण कोष, अन्तिम पहुँच २० अक्टोबर २०१९ 
  7. Instituto Nacional de Estadísticas (५ जुलाई २०१८)। "Censo 2017: Síntesis de Resultados" (PDF)। सङ्ग्रह मिति ५ जुलाई २०१८ 
  8. "Índice GINI (estimación del Banco Mundial)", Banco Mundial, अन्तिम पहुँच ४ अप्रिल २०२० 
  9. "Informe de Desarrollo Humano 2019", Programa de las Naciones Unidas para el Desarrollo, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 
  10. Unión Internacional de Telecomunicaciones (१ नोभेम्बर २०११)। "Anexo al Boletín de Explotación de la UIT n.º 991 - Lista de indicativos de país de la recomendación UIT-T E. 164 asignados" (PDF)। सङ्ग्रह मिति १९ अक्टोबर २०१२ 
  11. Hudson, Rex A., सम्पादक (१९९४)। "Chile: A Country Study" (स्पेनी भाषा)। वासिङ्टन डिसी: GPO for Biblioteca del Congreso de Estados Unidos। 
  12. Ministerio de Relaciones Exteriores (२१ जुलाई १९९५)। "Decreto 1747 de 1955 del Ministerio de Relaciones Exteriores"। सङ्ग्रह मिति २० मार्च २०११ 
  13. https://www.senado.cl/en-comision-de-rr-ee-destacan-la-importancia-estrategica-de-contar-con/senado/2019-07-08/085951.html वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०८ मिति
  14. "Tratado Antártico" (PDF)। १ डिसेम्बर २०१२। सङ्ग्रह मिति २० मार्च २०१३ 
  15. Presidencia de la República, Ministerio Secretaría General de Gobierno (१ सेप्टेम्बर २००७)। "Geografía nacional: Situación, superficie y extensión"। सङ्ग्रह मिति २९ नोभेम्बर २००७ 
  16. Icarito। "Chile: un país tricontinental"। सङ्ग्रह मिति २९ मार्च २००८ 
  17. Agencia Central de Inteligencia (१ जनवरी २०११)। "Coastline" (स्पेनी भाषा)। सङ्ग्रह मिति ३० अप्रिल २०११ 
  18. Ministerio de Justicia (२३ अक्टोबर १९९९)। "Ley 18565 de 1986"। सङ्ग्रह मिति ३ मे २०११ 
  19. "Quality of Life Index 2011"। सङ्ग्रह मिति २१ फेब्रुअरी २०११ 
  20. Fondo Monetario Internacional (१ सेप्टेम्बर २०११)। "World Economic Outlook Database" (स्पेनी भाषा)। सङ्ग्रह मिति ६ अप्रिल २०१२ 
  21. Instituto Geográfico Militar (२००८)। "Atlas Mundial"। सान्तियागो: Instituto Geográfico Militar। पृष्ठ १२०। 
  22. "World Development Indicators", World Bank, १७ अप्रिल २०१२, अन्तिम पहुँच १२ मे २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


{{bottomLinkPreText}} {{bottomLinkText}}
चिली
Listen to this article

This browser is not supported by Wikiwand :(
Wikiwand requires a browser with modern capabilities in order to provide you with the best reading experience.
Please download and use one of the following browsers:

This article was just edited, click to reload
This article has been deleted on Wikipedia (Why?)

Back to homepage

Please click Add in the dialog above
Please click Allow in the top-left corner,
then click Install Now in the dialog
Please click Open in the download dialog,
then click Install
Please click the "Downloads" icon in the Safari toolbar, open the first download in the list,
then click Install
{{::$root.activation.text}}

Install Wikiwand

Install on Chrome Install on Firefox
Don't forget to rate us

Tell your friends about Wikiwand!

Gmail Facebook Twitter Link

Enjoying Wikiwand?

Tell your friends and spread the love:
Share on Gmail Share on Facebook Share on Twitter Share on Buffer

Our magic isn't perfect

You can help our automatic cover photo selection by reporting an unsuitable photo.

This photo is visually disturbing This photo is not a good choice

Thank you for helping!


Your input will affect cover photo selection, along with input from other users.

X

Get ready for Wikiwand 2.0 🎉! the new version arrives on September 1st! Don't want to wait?